राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर (विज्ञापनसहित)


 



काठमाडौं, पुस १८
राष्ट्रिय अनुसन्धान विभागमा जाखिरको अवसर खुलेको छ । विभागले दुई सय ३२ जना कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै विभागले रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी) पदमा खुला तथा समावेशि गरि दुई सय ३२ जनाका लागि दरखास्त आव्हान गरेको हो । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका कम्तिमा एस.एल. सी. उत्तीर्णहरुले समेत दरखास्त दिनसक्ने विभागले जनाएको छ ।

ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सधारण दस्तुर र त्यसको एक हप्तामा दोब्वर दस्तुर तिरेर दरखास्त दिनसक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्