Deshkomedia

सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग लिइयो बयान

काठमाडौं, भदौ २४ । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको

नेमारले गरे महान खेलाडी पेलेको कीर्तिमानसंग बराबरी

बोलिभिया । ब्राजिलका स्टार फरावर्ड नेमारले ब्राजिलकै सर्वकालीन महान खेलाडी पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानसंग बराबरी गरेका छन् । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा शनिबार ब्राजिलले

फिल्म ‘एक भगवत् गीता’ विवाद : शीर्षक फेर्ने सहमति

काठमाडौं, भदौ २४ । फिल्म ‘एक भगवत् गीता’को विवाद टुंगिएको छ । फिल्मको शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार

ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं, भदौ २४ । ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा प्रतिवादी र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो

१६ वर्षीया बालिका बलात्कार आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

धनकुटा, भदौ २४ । धनकुटामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। बलात्कार आरोपमा जिल्लाको पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय वृद्ध रंगलाल तामाङलाई प्रहरीले पक्राउ गरेको

युवा संघ कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ, युथ फोर्समा बानियाँ

विराटनगर, भदौ २४ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । धरानमा सम्पन्न प्रथम अधिवेशनबाट गुरुङ अध्यक्ष चयन भएका हुन् ।

प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जना पक्राउ

विराटनगर, भदौ २४ । मोरङमा मोरड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेकाहरुलाई आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी

कोशीमा दलहरु मिल्नुको विकल्प छैन : शशांक कोइराला

रामेछाप, भदौ २४ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कोशी प्रदेश सरकारमा मिलेर जानुपर्ने बाध्यता रहेको बताएका छन्। प्रेस युनियन ले रामेछापमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले कोशीमा सबै

मणिपुरमा फेरि हिंसा, सुरक्षा बल र सशस्त्र समूहबीच भीडन्त हुँदा थप दुई जनाको मृत्यु

एजेन्सी । भारतको मणिपुरमा फेरि जातीय हिंसा भड्किदा थप २ जनाको मृत्यु भएको छ । कुकी र मेइती समुदायबीचको तनाव केही समय मत्थर भएकोमा फेरी हिंसा भड्किएपछि दुई जनाको मृत्यु

पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु

धनगढी, भदौ २४ । डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । जिल्लाको केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका–४