Deshkomedia

समाजवादी मोर्चाको १५ बुँदे प्रतिबद्धता तयार, नेतृत्व आलोपालो

काठमाडौं, असार ३ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित, जनता समाजबादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले १५ बुँदे प्रतिबद्धता तयार पारेको छ

काठमाडौं महानगरविरुद्ध हिसानद्वारा मुद्दा दायर, १५ करोड क्षतिपूर्ति माग

काठमाडौं, असार ३ । हिसानले काठमाडौँ महानगरपालिकाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । शैक्षिक मेलामा रोक लगाएको भन्दै हिसानले १५ करोड क्षतिपूर्तिको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर

विश्वकप क्रिकेट छनोट : नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं, असार ३ । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍

भोलिदेखि काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने

काठमाडौं‌, असार ३ । काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी

युएईमा अलपत्र १४ जना नेपालीको उद्धारका लागि पहल

काठमाडौं, असार ३ । यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारका लागि पहल थालिएको छ । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी

सेयर बजारमा ५२.२६ अंकको वृद्धि

काठमाडौं, असार ३ । सेयर बजारमा आज (आइबार) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । यस दिन २८० कम्पनीको

ओलीसंग वामदेवको ‘बार्गेनिङ’– दोस्रो वरीयता माग्दै राखे यस्ता शर्त

काठमाडौं, असार ३ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमालेमा आउन ओलीसंग बार्गेनिङ गर्न सुरु गरेका छन् ।गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेका छन्

अन्ततः फुट्यो लोक तथा दोहोरी गीत प्रतिष्ठान

काठमाडौं, असार ३ । अन्ततः नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान औपचारिक रूपमै विभाजन भएको छ। असन्तुष्ट समूहहरूले वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्था दर्ता भएको छ । कार्कीको

मोर्चा अस्वीकार गरेका गौतम ओलीलाई भेट्न च्यासलमा

काठमाडौं, असार ३ । समाजबादी मोर्चा आवद्ध हुन अस्वीकार गरेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका

जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट १ रनले चुके कुशल

काठमाडौं, असार ३ । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड आउट