Deshkomedia

यात्री मोटरसाइकल दर्तामा फेरि झमेला

काठमाडौं, जेठ ७ । नेपालमै उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’ ढिलो गरी दर्ता गर्न आएको भन्दै यातायात कार्यालयहरूले जरिवाना लगाउन थालेका छन् । कानून नै नभएको भन्दै दर्ता गर्न नमानेका तिनै

नीति तथा कार्यक्रमले देशका प्राथमिकतालाई छोडेको छ : ओली

काठमाडौं, जेठ ७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशका प्राथमिकतालाई छोडेको बताएका छन् । सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

काठमाडौं, जेठ ७ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी आज तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने भएको हो। जाहेरीकर्ता गौशाला २६

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित ४ जना मुख्य योजनाकार

काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित चार जना मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा रायमाझीसहित

नक्कली भुटानी शरणार्थी प्रकरण : आज प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरेको छ । यस प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको बयान पूरा भएसँगै प्रहरीले रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

बागमतीमा मन्त्रालय फुटाएर मिलाइयो भागबण्डा

मकवानपुर, जेठ ७ । बागमती प्रदेशमा सरकार विस्तारका लागि सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको छ । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ ७ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । सुन आज तोलामा ८०० सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको छ । सुन

सुदूरपश्चिम सरकार विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए शपथ

धनगढी, जेठ ६ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री

भारतको कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाद्वारा शपथ ग्रहण

एजेन्सी- भारतीय कङ्ग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले कर्नाटकको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यस्तै, उपमुख्यमन्त्रीका रुपमा कङ्ग्रेसका कर्नाटक राज्य अध्यक्ष डीके शिवकुमारले शपथ लिए । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेङ्लोरको

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ६ । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको ७९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको