Deshkomedia

सुदूरपश्चिम सरकार विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए शपथ

धनगढी, जेठ ६ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री

भारतको कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाद्वारा शपथ ग्रहण

एजेन्सी- भारतीय कङ्ग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले कर्नाटकको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यस्तै, उपमुख्यमन्त्रीका रुपमा कङ्ग्रेसका कर्नाटक राज्य अध्यक्ष डीके शिवकुमारले शपथ लिए । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेङ्लोरको

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ६ । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको ७९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

धनगढीकी डाक्टर शाह मृत्यु प्रकरण : एक डाक्टरसहित दुई जना पक्राउ

धनगढी, जेठ ६ । धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। मृतक शाहका परिवारले शुक्रबार दुई जनाविरूद्ध

एकीकृत समाजबादीका सचिवसहित केन्द्रीय नेताहरु एमाले प्रवेश

दाङ, जेठ ६ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव भागवत विश्वासीसहित केन्द्रीय नेताहरु एमालेमा प्रवेश भएका छन्। एमाले महासचिव शंकर पोखरेलले समाजवादीका नेताहरुलाई आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन्। सचिव

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि रामपुर बजार तनाबग्रस्त

उदयपुर, जेठ ६ । उदयपुरको वेलका नगरपालिका–४ स्थित लालबजारमा टिपरले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएपछि रामपुर बजार शनिबार बिहानबाटै तनावग्रस्त बनेको छ। शुक्रबार दिउँसो तीन बजे लालबजारमा मधेश प्रदेश

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

वीरगञ्ज, जेठ ६ । बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बारा प्रहरीले जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो। पक्राउ परेका धोबीसहित दुई

सहर हरियाली बनाउन एक लाख बिरुवा रोप्दै काठमाडौं महानगर

काठमाडौं, जेठ ६ । सहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौं महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क)मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् ।

भ्रष्टाचारविरुद्ध काठमाडौंमा रक्तदान

काठमाडौं । काठमाडौंमा आज (शनिबार) भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम गरिएको छ । युवा अभियानले माइतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक विरोध स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो । भ्रष्टहरुकै कारण देश डुबेको उल्लेख

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

चितवन, जेठ ६ । चितवनमा गैंडाको आक्रमणबाट आज (शनिबार) थप एक जनाको ज्यान गएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेलको गैंडाको आक्रमणपछि ज्यान गएको हो ।