Deshkomedia

ब्राउन सुगरसहित धनगढीबाट एकजना पक्राउ

धनगढी, कार्तिक १५ लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका १० घूईयाघाटका २५ वर्षीय राम निवास रानालाई २५ ग्राम ४ सय मिलिग्राम

कैलालीबाट दुई लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ

धनगढी, कार्तिक १५ कैलालीको जोशीपुरबट दुई लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका १, स्याउले बजारबाट दुई लाख ५१ हजार ४ सय नगदसहित

कोरोना भाइरस : नेपालमा आयुर्वेद औषधिको क्लिनिकल ट्रायल

काठमाडौं, कार्तिक १५ कोरोना भाइरस संक्रमण (कोभिड–१९) उपचारको खोप र औषधि अझै पत्ता लागेको छैन। रोगका लागि चलाउँदै आइएका औषधि कोरोना उपचारमा चलाउँदै क्लिनिकल परीक्षण समेत भइरहेका छन्। आयुर्वेदका विभिन्न

अमेरिकामा हालसम्मकै धेरै संक्रमित फेला, एकैदिन थपिए एक लाख बढी संक्रमित

काठमाडौं, कार्तिक १५ अमेरिकामा हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । गएको २४ घन्टामा त्यहाँ एक लाख एक हजार ३४९ जना संक्रमित फेला परेका छन्। कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने

आइपीएल : मुम्बई इन्डियन्स बन्यो प्ले अफमा पुग्ने पहिलो टीम

काठमाडौं, कार्तिक १५ इन्डियन प्रिमियर लिग (आइपिएल)को साबिक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि ६ विकेटको जित दर्ता गरेसँगै प्ले

काठमाडौं उपत्यकामा थपिए १८८८ संक्रमित

काठमाडौं, कार्तिक १४ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा

थप ३५१७ जनामा कोरोना संक्रमण

काठमाडौं, कार्तिक १४ नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६

जब बुवाले गरे छोराको चौरासी पूजा, कमैले पाउँछन् यस्तो सौभाग्य

नवलपरासी, कार्तिक १४ नगलपरासीमा (बर्दघाट सुस्ता पश्चिम) एक बुवाले आफ्नै छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्। बुवाले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका

दशैंको बीचमा कोरोनाबाट कति जनाले गुमाए ज्यान ?

काठमाडौं, कार्तिक १४ नेपालमा कोरोना संक्रमणबाट दशैंको बीचमा एक सय ८९ जनाले ज्यान गुमाएका छन् । करिब दुई साताको अवधिमा थपिएका ३८ हजार ५८१ जना संक्रमितमध्ये एक सय ८९ जनाको

सुनको मूल्य घट्यो, कति छ आज तोलाको ?

काठमाडौं, कार्तिक १४ नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला