Deshkomedia

एफएनसीसीआई चुनाव : प्यानलसहित बरिष्ठ उपाध्यमा ढकालको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १८ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका

किशोरी बलात्कार र हत्या प्रयास आरोपमा प्रहरी जवान पक्राउ, घटना रहस्यमय

धनगढी, कात्तिक १८ डोटीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेर हत्या प्रयास गरेको आरोप लागेका प्रहरी जवान पक्राउ परेका छन् । गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंहलाई कैलालीको

तोलामा चार सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक १८ बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार चार सय पुगेको छ । सुन हिजो प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

हुण्डीको एक करोड रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं, कात्तिक १८ प्रहरीले हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित तीन जना पक्राउ गरेको छ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश

प्रहरीलेनै गरे मध्येरातमा घरभित्र छिरेर बालिका बलात्कार अनि हत्या प्रयास

डोटी, कार्तिक १८ डोटीमा प्रहरीले जवानले नै बालिका बलात्कार गरेको भन्दै प्रहरीविरुद्ध मुद्दा दर्ता गरिएको छ । जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशिल

कांग्रेस नेता तथा सांसद केसीको निधन

पोखरा, कार्तिक १८ नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको निधन भएको छ । केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीको ६३ वर्षको उमेरमा गएराति घरमा निधन भएको हो । पहिलो संविधानसभामा

अब सुदूरपश्चिमको आर्थिक विकासले गति लिन्छ : मन्त्री भट्ट

धनगढी, कार्तिक १७ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्मि प्रदेशको आर्थिक विकासले अब गति लिने दाबी गरेका छन् । मन्त्री भट्टसहितको प्राविधिक टोलीले कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकनपछि

घोडाघोडीका नगरप्रमुख चौधरीलाई कोरोना संक्रमण

धनगढी, कार्तिक १७ कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। १४ कार्तिकमा संकलन गरिएको स्वाबको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको

स्वास्थ्यमन्त्री ढकालविरुद्ध सर्वोच्चमा मुद्दा, १ वर्ष कैद र १० हजार जरिवाना माग

काठमाडौं, कार्तिक १७ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । मन्त्री ढकालविरुद्ध १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना माग गर्दै अदालतमा अवहेलना

ईश्वर पोखरेलले भने, ‘पूर्व समूहभित्र खेल्न खोजियो’

काठमाडौं, कार्तिक १७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्र समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् । सोमबार ट्वीट गर्दै पोखरेलले