DeshKo News

हवाई भाडा बढ्यो (कहाँको भाडा कति?)

काठमाडौं, कार्तिक २४ निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर भोलि मंगलबारबाट लागु हुनेछ । नेपाल आयल निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल कात्तिक २४ गते मंगलबार। इश्वी सन् २०१५ नोभेम्बर १० तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्दशी, २०:४७ बजेउप्रान्त औंसी। नक्षत्र– चित्रा, ११:३४

मध्य रातमा झिलिमिलि भोजपुर (फोटो फिचर)

भाेजपुर, कार्तिक २३ यम पञ्चककाे पहिलाे दिन साेमबार काग तिहार मनाइएकाे छ । साेमबारदेखि तिहार सुरू भएकाे छ । विजुलीकाे सुविधा पुगेका अधिकांश ठाउँमा तिहार सुरू हुनु भन्दा अगाडी देखि

अाजकाे मन्त्रिपरिषद बैठकले के-के निर्णय गर्याे ?

काठमाडाै, कार्तिक २३ सरकारले सीमा क्षेत्रमा कायम अवरोध हटाइ आयात निर्यात सहज तुल्याउनका लागि सहयोग गर्न छिमेकी मुलुक भारतसँग औपचारिक रुपमा आग्रह गरेको छ। तेस्रोपटक विस्तारित मन्त्रिपरिषद्को सोमबार अपरान्ह सिंहदरबारमा बसेको

वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजार दिइने

काठमाडौं, कार्तिक २३ मन्त्रीपरिषद् बैठकले राष्ट्रिय गानमा संगीत प्रदान गरेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजार रुपैयाका दलरले आजीवन सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । दार्जलिङमा जन्मेर आजीन नेपालको

काेरियामा भाेजपुरका एक युवा मृत भेटिए

सोल, कार्तिक २३ दक्षिण कोरियामा ईपिएस मार्फत आएका एक नेपाली मृत अवस्थामा भेटिएका छन । भोजपुरको देउराली गाविस वडा नं. ९ घर भई हाल कोरियाको छल्लाबुक्दो, छङगुपमा वरी खोङजाङमा कार्यरत

म्यानमारमा यसरी हुँदैछ आमनिर्वाचन

एपी, याङ्गुन कार्तिक २२ आधा शताब्दीको सैनिक शासन अन्त्य गर्दै म्यानमारमा आइतबार २५ वर्षपछि आमनिर्वाचन हुँदैछ । उक्त निर्वाचनपछि दक्षिणपूर्वी एसियाली देशमा पूर्ण प्रजातन्त्र स्थापना हुने विश्वास व्यक्त गरिएको छ ।

‘युवतीले मात्रै सती सावित्री बन्न जरुरी छैन्, विवाह अगाडि सेक्स गर्नैपर्छ’

वाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी बलिउड अभिनेत्री राधिका आप्टेले अहिलेको युगमा युवतीहरुले विवाह अगाडि सेक्स गर्नैपर्ने बताएकी छिन् । उनले अब सेक्सका लागि विवाह पर्खिने युवती

सुनकाे भाउ अाेरालाे लाग्याे

काठमाडाै, कार्तिक २२ सुनको भाउ आइतवार पुनः घट्दै प्रतितोला ४९ हजार रुपैयाँमा ओर्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोवारको तुलनामा ४ सय रुपैयाँ प्रतितोला घटेर सुन सोही मूल्यमा

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल कात्तिक २१ गते शनिबार। इश्वी सन् २०१५ नोभेम्बर ७ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– एकादशी, १४:३२ बजेउप्रान्त द्वादशी। तपाइकाे अाजकाे राशिफल