अमेरिकी डलरको भाउ ओरालोमा


 



काठमाडौं, असार २१
अमेरिकी डलरको भाउ आइतबार घटेको छ । केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम गरेको छ ।

यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ रहेको थियो । पछिल्ला केही दिनयता डलरको ओरालो लाग्ने क्रममा रहेको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्