अमेरिकी डलरको भाउ ओरालोमा




काठमाडौं, असार २१
अमेरिकी डलरको भाउ आइतबार घटेको छ । केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम गरेको छ ।

यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ रहेको थियो । पछिल्ला केही दिनयता डलरको ओरालो लाग्ने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News