देश

सवारी दुर्घटनामा गयो दुईजनाको ज्यान

विराटनगर, फागुन २६ सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । सुनसरी र मोरङका २ स्थानमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। आइतबार साँझ

हुलाकी मार्गले गति लियो

झापा, फागुन २६ झापामा हुलाकी मार्गको निर्माणले गति लिएको छ । पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकको भनिएकोे हुलाकी राजमार्ग निर्माणले तीव्रता पाएको हो । हुलाकी राजमार्ग निर्माणका लागि नेपाल सरकारबाट बजेट

अंक बढाउन विद्यार्थीमाथि अत्याचार

काठमाडौं, फगुन २६ जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् । कम नम्बर ल्याउने विद्यार्थीलाई दुव्र्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा

इन्चार्ज हुनै मान्दैनन् महिला प्रहरी

बाँके , फगुन २६ यसपालिको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने थियो। कार्यालयको कामदेखि ज्यालासम्म अर्थात् हरेक कुरामा समानता भनिएको छ।

गृह सचिव न्यौपाने भन्छन – २५ हजार प्रहरीका लागि २७ डीआईजी चाहिँदैन

काठमाडौं,फगुन २६ फागुन १४ गते गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा प्रहरी समायोजन, संगठन संरचना तथा दरबन्दी कायम गर्नेसम्बन्धी पहिलो बैठक बस्यो । दरबन्दी किन घटाउने भन्ने प्रश्नमा सचिव न्यौपाने भन्छन- ‘माथिको

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

काठमाडौं, फागुन २५ अस्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। आइतबार अस्ट्रेलियामा कोरोनाबाट मृतकको संख्या ३ पुग्दा संक्रमित संख्या ७४ पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो विवरणअनुसार अस्ट्रेलियामा

विदेश पठाउँछु भन्दै अढाइ करोड ठग्ने प्रहरी फन्दामा

काठमाडौं, फागुन २५ नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कञ्चनपुर, फागुन २५ कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको

मौसमी प्रतिकूलताले मध्यपहाडी लोकमार्गमा असर

काठमाडौं, फागुन २५ ् फागुन महिनामा मौसममा आएको परिवर्तनका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न मुस्किल पर्ने देखिएको छ । नेपाल सरकारकै बजेटमा निर्माण भइरहेको एक

पत्रकार साहको हत्यारा १२ वर्षपछि पक्राउ

काठमाडौं, फागुन २५ बाराका पत्रकार वीरेन्द्र साहको हत्यारा कुन्दन फौजदार १२ वर्ष पछि पक्राउ परेका छन् । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर फौजदारलाई सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बाराले