देश

पत्रकार साहको हत्यारा १२ वर्षपछि पक्राउ

काठमाडौं, फागुन २५ बाराका पत्रकार वीरेन्द्र साहको हत्यारा कुन्दन फौजदार १२ वर्ष पछि पक्राउ परेका छन् । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर फौजदारलाई सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बाराले

अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा!

काठमाडौं, फागुन २५ अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ।अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते

धनगढी, फागुन २५ कैलालीको धनगढीबाट दार्चुला जाँदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, जसमा चार जना गम्भीर घाइते

प्रि–मौसमको प्रभाव देखिदै, छिनमै परिवर्तन मनसुनी गतिविधि

काठमाडौं, फागुन २५ पश्चिमी वायुको प्रभाव शनिबार साँझबाट नै हटेपछि आइतबार विहानैदेखि मौसम सफा देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु र

प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता

काठमाडौं, फागुन २५ नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो। ठेकेदारले

उपत्यकामा दैनिक ७ हजार थप ग्यास सिलिन्डर माग

काठमाडौं, फागुन २५ उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर

वाटर एटीएम राखिँदै, २ रुपैयाँमा एक कप पानी

काठमाडौं, फागुन २५ राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर

कानुन पढेकी विद्यार्थीले नै पाइनन् नागरिकता!

सुर्खेत, फागुन २५ कल्पनाकुमारी तामाङ (२१) लाई वकिल बनेर असहायको सेवा गर्ने ठूलो धोको छ। उनले सुर्खेतको अमरज्योति माविबाट एसईई उत्तीर्ण गरिन्। नेपालगन्जस्थित धम्बोझी माविबाट कानुनमा ७० प्रतिशत अंक ल्याएर

भौतिक मन्त्रालयले थप्यो १५ सय ठेक्काको म्याद

काठमाडौं, फागुन २५ सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले तोकिएको अवधिभित्र आफ्नो काम सम्पन्न

काठमाडाैमा शिक्षिकाले नै विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्!

नयाँ पत्रिका दैनिकले ‘शिक्षिकाले नै कम नम्बर ल्याउने विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्’ शीर्षकमा समाचार लेखेको छ । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४