देश

चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका सार्वजनिक, भारत हुँदै आउने

काठमाडौं, असोज २४ चिनियाँ राष्ट्रपति सी जिनपिङको भोलिदेखि नेपालमा हुने राजकीय भ्रमण तालिका सार्वजनिक भएको छ । राष्ट्रपति सी शनिबार बेलुका ५ बजे भारत हुँदै नेपाल भित्रिने कार्यतालिका छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडौं, असोज २४ चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिनेबारे गृहमन्त्रालयले विहीबार मन्त्रिपरिषद बैठकमा

बहिनी जिस्काएपछि भोजपुरमा खुर्पा प्रहारबाट पाँच घाइते

भोजपुर, असोज २४ भोजपुरको भोजपुर नगरपालिकाका बहिनीलाई जिस्क्याएको भन्दै खुर्पा प्रहार गर्दा पाँच जना घाइते भएका छन् । बुधबार साँझ भोजपुर नगरपालिका ११ बाँसबोटेका स्थानीय २५ वर्षीय शुभम सुन्दास र

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भोलिदेखि

काठमाडौं, असोज २४ छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भोलिदेखि हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी को नेपालमा औपचारिक राजकीय भ्रमण हुन लागेको हो । उनको

सी जिनपिङको नेपाल भ्रमण : सुरक्षामा तिब्बती शरणार्थी मुख्य चुनौती, यसरी पक्राउ पर्दै

काठमाडौं, असोज २४ नेपालमा हुन गइरहेको चिनियाँ राष्ट्रपति जिनपिङको भ्रमणमा तिब्बती शरणार्थी मुख्य सुरक्षा चुनौतीका रुपमा रहेका छन् । सी को सुरक्षालाई केन्द्रित गर्दै प्रहरीले १२ जना तिब्बती शरणार्थीलाई पक्राउ

मालपोतका हाकिमसाब यस्तो अवस्थामा भेटिएपछि…

कञ्चनपुर, असोज २३ बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक विवाहित महिलाको घरबाट पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् । प्रमुख ऐडीलाई एक

भोजपुरमा टेम्पु दुर्घटना : एकको मृत्यु, चार घाइते

काठमाडौं, असोज २३ भोजपुर, रौतहट, सप्तरी,बारा र नवलपरासी (पूर्व) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । भोजपुर, हतुवागढि गाउँपालिका ५ होम्ताङस्थित सडकमा को.२

विप्लव समूहका सिन्धुली जिल्ला इन्चार्ज पक्राउ

सिन्धुली, असोज २३ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इन्चार्ज बर्तमान राई पक्राउ परेका छन् । राईलाई प्रहरीले जिल्लाको हरिहरपुगढी गाउँपालिका २ बख्खरस्थित घरबाटै पक्राउ गरेको हो । पक्राउ

तीन जुवाडे पक्राउ, ९८ हजार रुपैयाँ बरामद

कोहलपुर, असोज २३ प्रहरीले कोहलपुरबाट तीन जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरीले कोहलपुर नगरपालिकास्थित पुष्पराज खनालको घरमा जवा खेलिरहेका बेला तीन जनालाई पक्राउ गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजारलाई कारबाही, तीब्र गतिमा गाडी चलाउने पनि फन्दामा

काठमाडौं, असोज २३चाडबाडको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने झण्डै १२ जनालाई कारबाही गरिएको छ । ट्राफिक प्रहरीले जारी गरेको बुलेटिनअनुसार ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ९७२ जनालाई कारबाही गरिएको