देश

महरालाई पक्राउ गर्न अदालतद्वारा अनुमती, आजै पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं, असाजे १९ बलात्कार आरोप लागेको निवर्बतमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएको छ । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले महराले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध

सरकारी निवासबाटै पक्राउ पर्न सक्छन् महरा, यस्तो छ प्रहरीको अन्तिम तयारी

काठमाडौं, असोज १९बलात्कार आरोप लागेका निवर्तनमा सभामुख कृष्णबहादुर महरा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ पर्न सक्ने देखिएको छ । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयासमा महराविरुद्ध जाहेरी दिएपछि प्रहरीले फाइल

नगदसहित आठ जना जुवाडे मध्यरातमा पक्राउ

कोहलपुर, असोज १९बाँकेको बैजनाथ गाउँपालिकाबाट शनिबार मध्यराति आठ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ बाट जुवा खेलिरहेका आठ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको

राष्ट्रिय युवा संघ नेपालको ३३२ केन्द्रीय समितिमा देशभरबाट को-को परे ? (सूची सहित)

काठमाडौं, असोज १९ तत्कालिन एमालेको युवा भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल बनेको छ । यी दुई संगठनको

बरिष्ठ पत्रकार आचार्यको निधन

काठमाडौं, असोज १९ बरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट ग्रसित आचार्यको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दुई

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिमा भोजपुरबाट को-को परे ?

भोजपुर, असोज १९ तत्कालिन एमालेको युवा भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल बनेको छ । यी दुई संगठनको

आज महाअष्ठमी, बलि दिएर दुर्गाभवानीको पूजाआजा गरिदै

काठमाडौं, असोज १९आज दशैंको आठौं दिन अर्थात महाअष्ठमी । आज शक्तिपीठहरुमा बलि दिएर दुर्गा भवानीको पूजाआजा गरिदैछ । आजको दिन दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा पशु बलि दिएर दुर्गा भवानीको विशेष

नौबिसे–नागढुंगा सडक आज मर्मत गरिदै

काठमाडौं, असोज १९दशैंको महाअष्ठमीको दिन यात्रुको चाप कम हुने भएपछि आज नौबिे–नागढंगा सडक मर्मत गरिने भएको छ । उच्च सवारी चापका कारण यसअघि मर्मत गर्न नसकिएको सडक आज मर्मत गर्न

प्रक्राउ पर्ने भए महरा, यस्तो गयो प्रहरीमा उजुरी

काठमाडौं, असोज १८ यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी परेसँगै प्रहरीले महरालाई प्रक्राउ गर्न थप सजिलो भएको छ ।

दशैंको ३ दिनसम्म नेपाल प्रहरीले निःशुल्क बस सेवा संचालन गर्ने, हेर्नुहोस् रुट र समय

काठमाडौं, असोज १८ दशैंको अवसरमा नागरिक सहजताको लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज १९, २० र २१ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले