देश

उपाधिको लागि ११३ रनको चुनौती

काठमाडौँ, ७ कात्तिक वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर

लिफ्टले थिचेर मजदूरको मृत्यु

दमक, ७ कात्तिक लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई

अपराध नियन्त्रणका लागि २३ हजार साझेदार समिति

काठमाडौँ, ७ कात्तिक नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने

त्रिवि उपकुलपतिकोे कार्यालयमा तालाबन्दी

काठमाडौँ, ७ कात्तिक विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा

यस्तो रहेछ -यापर भिटेन पक्राउ पर्नुको कारण

काठमाडौं, कात्तिक ७ युवा पुस्तका चर्चित -यापर समिर घिसिङ्ग (भिटेन) लाई प्रहरीले पक्राउ गरेको छ । अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा रामेछाप, रामेछाप

इस्काईभेटरबाट लडेर एक जनाको मृत्यु

बैतडी, कार्तिक ७ बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा विहीबार स्काईभेटरबाट लडेर एक जनाको मृत्यु भएको छ । मेलौलीको लामालेक–ढणैन सडकखण्डको पेलेमा स्काईभेटरमा सवार स्थानीय ५५ वर्षीय शुक्रसिंह पुजारको

दलितमाथि कुटपिटमा उत्रेका वडा सदस्य पक्राउ

पाल्पा, कार्तिक ७ पाल्पाको तिनाउ गाउँपालिकामा दलितमाथि कुटपिटमा उत्रेका एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चुन्नबहादुर बिष्ट हुन् । बिष्टले

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीन नेता मध्यरातमा पक्राउ

काभ्रे, कार्तिक ७ नेत्रविक्रम चन्द विप्लव समूहका तीन नेता मध्यरातमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेप्लान्चोकले बुधबार राति काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट विप्लवका नेताहरुलाई पक्राउ गरेको

बैतडीमा ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी, कार्तिक ७ बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परेर ट्रक चालक दार्चुला नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामीको मृत्यु भएको छ । धनगढीबाट दार्चुलातर्फ ग्यास बोकेर गइरहेको

प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै

काठमाडौं, कार्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदैछन् । असंलग्न राष्टकहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । अबरबैजानको राजधानी बाकु जान