देश

बरिष्ठ पत्रकार आचार्यको निधन

काठमाडौं, असोज १९ बरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट ग्रसित आचार्यको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दुई

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिमा भोजपुरबाट को-को परे ?

भोजपुर, असोज १९ तत्कालिन एमालेको युवा भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल बनेको छ । यी दुई संगठनको

आज महाअष्ठमी, बलि दिएर दुर्गाभवानीको पूजाआजा गरिदै

काठमाडौं, असोज १९आज दशैंको आठौं दिन अर्थात महाअष्ठमी । आज शक्तिपीठहरुमा बलि दिएर दुर्गा भवानीको पूजाआजा गरिदैछ । आजको दिन दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा पशु बलि दिएर दुर्गा भवानीको विशेष

नौबिसे–नागढुंगा सडक आज मर्मत गरिदै

काठमाडौं, असोज १९दशैंको महाअष्ठमीको दिन यात्रुको चाप कम हुने भएपछि आज नौबिे–नागढंगा सडक मर्मत गरिने भएको छ । उच्च सवारी चापका कारण यसअघि मर्मत गर्न नसकिएको सडक आज मर्मत गर्न

प्रक्राउ पर्ने भए महरा, यस्तो गयो प्रहरीमा उजुरी

काठमाडौं, असोज १८ यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी परेसँगै प्रहरीले महरालाई प्रक्राउ गर्न थप सजिलो भएको छ ।

दशैंको ३ दिनसम्म नेपाल प्रहरीले निःशुल्क बस सेवा संचालन गर्ने, हेर्नुहोस् रुट र समय

काठमाडौं, असोज १८ दशैंको अवसरमा नागरिक सहजताको लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज १९, २० र २१ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले

दशैंमा नेपाली सेनाले यी ठाउँमा चलाउँदैछ निःशुल्क बस (रुट र समय तालिका हेर्नुहोस्)

काठमाडौं, असोज १८ नेपाली सेनाले यो पटक पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंको टिकाको दिन सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । टिकाको दिन

आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

काठमाडौं, असोज १८नेपालीहरुको महान चाँड बडादशैंको आज सातौं दिन अर्थात फूलपाती । आज घरघरमा फूलपाती भित्राइँदैछ । दशैंको खास दिन आजबाटै नै शुभारम्भ भएको मानिन्छ । आजकै दिनदेखि सरकारी विदा

बाबुराम भट्टराईले लेखे महरालाई यस्तो भावुक पत्र !

काठमाडौं, असोज १८ निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरण चरम विवाद र चर्चामा रहेका बेला माओवादी आन्दोलनका सहयात्री एंव नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले महरालाई भावुक पत्र लेखेका छन् ।

सशस्त्र प्रहरी सहायक हवल्दार र जवान घुससहित पक्राउ

धनगढी, असोज १७अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कैलालीको भजनी नगरपालिकाबाट सशस्त्र प्रहरी सहायक हवल्दार र एक जवान घुससहित रंगेहात पक्राउ गरेको छ । टोलीले सहायक प्रहरी अवल्दार ज्ञानबहादुर चौधरी