देश

सरकारलाई झुकाएर कर्णाली प्रदेशका सांसदले लिए १५ करोड बजेट

काठमाडौं । संघिय बजेटमा अर्थमन्त्री डा युवराज खतिवडाले संघिय सांसदलाई ६ करोड रकम दिने घोषणा गरेपछि चौतर्फी विरोध भएको थियो । तर देशकै गरीव प्रदेश कर्णालीमा भने प्रति सांसद १५

विश्वकप क्रिकेटको फाइनल हेर्न लड्स मैदान पुगे गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा विश्वकपको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन्। आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन्।

बालुवाटारको जग्गा प्रकरणमा १०० जनाभन्दा बढीमाथि अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सय जनाभन्दा बढीमाथि अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरेको

देशको न्यूजकर्मी घिमिरेसहित दुई पत्रकार पुरस्कृत

उर्लाबारी, असार २९ मोरङको उर्लाबारी नगपालिकाको आईतबार साँझ सम्पन्न चौथो नगरसभामा देशको न्युज डटकमका समाचार सम्पादक सुमन घिमिरेसहित दुई पत्रकार पुरस्कृत भएका छन् । उर्लाबारीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका

नेपाल टेलिकमका मोबाइल प्रयोगकर्तालाई समर अफरअन्तर्गत छुट प्रदान

काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले २०७६ असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर

बालुवाटार जग्गा प्रकरणमा संलग्नहरु यी हुन् (सूचीसहित)

केशवप्रसाद पाण्डे काठमाडौं । भू–माफियाको योजनाबद्ध प्रयासबाट प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिगत नाममा दर्ता भएको पाइएको छ । यस योजनामा २९ चैत २०६६ मा तत्कालीन सरकारले गरेको निर्णयले समेत साथ

बाढीपहिरोबाट ५० जनाको मृत्यु, अझै ३० जना वेपत्ता

काठमाडौं–बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो ।

लोकसेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग

काठमाडौं सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको

ओली सरकारले १२ घण्टामा बनायो पुल रोकिएका हज्जारौ सवारी सुचारु

धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा बाढीले पुल बगाएको भब्सी नदीमा नेपाल सरकारले १२ घण्टा नपुग्दै पुल बनाएको छ। पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेका कारण डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै

आज अविरल वर्षा नहुने तर उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं,असार २९ मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक रहेको छ तर कमझोर अवस्थामा छ। यी प्रणालिहरूका कारण मनसुन अझै सक्रिय