देश

कांग्रेस सभापतिमा देउवा

काठमाडाैं, फागुन २५ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन २५ गते। मंगलबार। इश्वी सन् २०१६ मार्च ८ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्दशी, १०:०२ बजेउप्रान्त औंसी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

यी हुन् पाैडेलकाे पक्षमा अपिल गर्ने ४१ जिल्ला सभापति

काठमाडाैं, फागुन २४ नेपाली कांग्रेसका ४१ जिल्लाका सभापतिहरूले १३ अाैं महाधिवेशनमा सभापतिका प्रत्याशी रामचन्द्र पौडेलको पक्षमा मतदान गर्नका  महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका छन्। अाइतबार भएकाे पहिलाे चरणाकाे निर्वाचनमा कसैले पनि बहुमत

सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरू

कांग्रेसकाे १३ अाैं महाधिवेशनमा पहिलाे चरणमा सभापतिकाे टुंगाे नलागेपछि यतिबेला दाेस्राे चरणकाे मतदान सुरू भएकाे छ । कांगेसकाे विधान अनुसार पहिलाे चरणमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवार मात्र विजयी हुन्छ

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन २४ गते। सोमबार। इश्वी सन् २०१६ मार्च ७ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– त्रयोदशी, ११:३९ बजेउप्रान्त चतुर्दशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष

कांग्रेस सभापतिका लागि दाेस्राे चरणकाे निर्वाचन

नेपाली कांग्रेसकाे सभापतिका लागि दाेस्राे चरणकाे निर्वाचन हुने भएकाे छ । अाइतबार भएकाे निर्वाचनकाे मतगणनाका क्रममा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । देउवालाई सभापति बन्न ११ मत कमी

मदन पुरस्कार विजेता मुकारुङले थापे ‘पहिचान पुरस्कार’

काठमाडाैं, फागुन २३ ‘दमिनी भीर’ लेखक, मदन पुरस्कार विजेता राजन मुकारुङले ‘पहिचान पुरस्कार’ थापेका छन् । शनिबार मण्डला थिएटरमा आयोजित कार्यक्रममा मुकारुङलाई कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईंलाले

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन २३ गते। आइतबार। इश्वी सन् २०१६ मार्च ६ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वादशी, १२:५४ बजेउप्रान्त त्रयोदशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

कांगेसमा काे–काे उठ्दैछन् ? (सभापतिदेखी सदस्यसम्मकाे नामावली हेर्नुहाेस्)

काठमाडाैं, फागुन २२ नेपाली काँग्रेसको तेह्रौ महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्मको ६४ पदमा ३७५ जनाको उम्मेदवारी परेको छ। खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल फागुन २२ गते। शनिबार। इश्वी सन् २०१६ मार्च ५ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– एकादशी, १३:४४ बजेउप्रान्त द्वादशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्