देश

शाखा अधिकृतको परीक्षाफल प्रकाशित (को-को पास भए हेर्नुहोस् सबै विवरण)

काठमाडौं, भदाै १२ लोकसेवा आयोगले शुक्रबार शाखा अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद समूहतर्फ शाखा अधिकृतको परीक्षाफल प्रकाशित गरेको हो। प्रकाशित

आज ऋषि तर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै (के छ यसको महत्व हेर्नुहोस्)

भोजपुर, भदाै १२ आज जनैपूर्णिमा सनातनी हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने

अाजको राशिफल

अाव मिति २०७२ साल भदौ १२ गते शनिबार। इश्वी सन् २०१५ अगस्ट २९ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। अाज रक्षाबन्धन अर्थात जनै

इन्सपेक्टरको नतिजा अायो (को-को पास भए हेर्नुहोस सबै विवरण)

काठमाडौ, भदाै ११ नेपाल  प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पद खुल्ला प्रतियोगिताकाे नतिजा प्रकाशित भएको छ । प्रहरी प्रधान कार्यालयबाट मिति २०७१÷०६÷२४ गते प्रकाशित बिज्ञापन अनुसार अन्तर्वार्ता परीक्षामा सम्मिलित भएका खुल्ला तथा समावेशी

वीरगन्जका एसपीमाथि पेट्रोल बम प्रहार

वीरगन्ज,भदौ ११ पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केद्रीत दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्। वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी

अाजको राशिफल

अाज मिति वि.२०७२ साल भाद्र ११ गते शुक्रबार, इ स २०१५ अगष्ट २८ तारिख, नेपाल संवत् ११३५ दिल्लाथ्व, श्रावण शुक्लपक्षको चतुर्दशी तिथि । शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। तपाईको अाजको राशिफल हेर्नुहोस् मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries

नेता हुनु त शान्ता चौधरी जस्तो

पूर्वसभासद चौधरीले उपचारपछि बचेको रकम सरकारलाई फिर्ता गरिन् काठमाडौं, भदाै १० क्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको  रकम फिर्ता गरेकी छन् । उनले एक बर्षअघि

​एकै दिन सरकारले बाड्यो डेढ करोड, कसले कति पाए ? (हेर्नुहोस् सबै विवरण)

काठमाडौै भदाै १० मन्त्रिपरिषदको बैठकले एकै दिन करिव डेढ करोड आर्थिक सहायता बाँंडेको छ । गत साउन २८ गते बसेको मन्त्रिपरिषदले यति ठूलो आर्थिक सहायता बाँंडेको हो । मन्त्रिपरिषदको बैठकले लिभरबाट

प्रहरीलाई गोली गठ्ठा किन्न २ अर्ब

काठमाडौं, भदाै १० सरकारले दंगा नियन्त्रणका उपकरण खरिद गर्न नेपाल प्रहरीलाई ९६ करोड र सशस्त्र प्रहरी बललाई ९४ करोड रुपैयाँ दिने तयारी गरेको छ ।मन्त्रिपरिषदको बैठकबाट नेपाल प्रहरी र सशस्त्र

‘मैले हारेँ, दयाँ गर्नुहोस् भन्दा भन्दै भाला रोपे’

म थाकिसके, मलाई छोडिदिनुहोस्, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो। मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन। घरभित्र पसिसक्नु भएका सर (एसएसपी लक्ष्मण न्यौपाने)को कठालो समातेर बाहिर