देश

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ ९ गते बुधबार। इश्वी सन् २०१५ अगस्ट २६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। तपाईको अाजको राशिफल

​प्रहरी सम्मानसहित एसएसपी न्यौपानेको दाहसंस्कार

काठमाडौं, भदौ ८ कैलालीमा हत्या गरिएका प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा प्रहरी सम्मानसहित दाहसंस्कार गरिएको छ । थरुहट राज्यको माग राख्दै भएको आन्दोलनको क्रममा थरुहट कार्यकर्ताको समूहले

पुनर्निर्माण प्राधिकरणले कुन-कुन जिल्लालाई कार्यक्षेत्र तोक्यो ?

मंगलबार बसेको पुनर्निर्माण प्राधिकरणको पहिलो बैठकले देशका ३१ जिल्लालाई आफ्नो कार्यक्षेत्र तोकेको छ । प्राधिकरणले तोकेका कार्यक्षेत्र मन्त्रिपरिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । जिल्लाहरुको प्राथमिकीकरण समेत गरिएको छ ।

सूदुरपश्चिमका डिआइजीहरुलाई फिर्ता बाेलाइयो

काठमाडौै, भदाै ८ सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिर्वतन गरेको छ । सेती अञ्चल प्रहरीको एसएसपीमा दिनेश अमात्यलाई खटाएको छ भने प्रमुख जिल्लाअधिकारी राजकुमार श्रेष्ठलाई फिर्ता बोलाएको

प्रेम विवाह गरेको झाेंकमा बहिनीमाथि दाजुले गोली चलाए

गोलबजार (सिरहा), भदाै ८ सिरहाको लहान नगरपालिका– २० स्थित सिंग्राहीका एक युवकले आज बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन्।गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छिन्। घाइते

टिकापुरमा यी प्रहरीलाई कायरतापूर्वक हत्या गरियो

मारिनेमा सेती अञ्चल प्रहरी कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लोकेन्द्र चन्द र लक्ष्मण खड्का छन्। यसैगरी, सशस्त्र प्रहरी

‘मकैबारीमा पुर्‍याएर मारिए प्रहरी’

टिकापुर, भदौ ८ टिकापुर घटनाबारे स्थानीय प्रत्यक्षदर्शी चित्रबहादुर चौधरीले आन्दोलनकारीहरूले प्रहरीलाई मकैबारीमा पुर्‍याएको मारेको बताएका छन् । म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिएँ। घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले

अाजको राशिफल

अाज वि.सं. २०७२ साल भदौ ८ गते मंगलबार। इश्वी सन् २०१५ अगस्ट २५ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। तपाईको अाजको राशिफल यस्तो

देशमा अाज दिनभर के-के भयो ?

काठमाडौं, भदाै ७ संघीयताको प्रस्ताविक सीमांकनको विरोधमा आज देशभर प्रदर्शन र झडप भए । कैलालीको टीकापुरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको पुष्टि भएको

गौरमा कर्फ्यु

गौर, भदाै ७ रौतहट सदरमुकाम गौरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।  आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साढे ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो। घरेलु हातहतियार