देश

तराईमा कमान्डो परिचालन

काठमाडौं, भदौ २८ नेपाल प्रहरीले करिव ६ सय जनाको कमान्डो टोली दंगाग्रस्त जिल्लामा परिचालन गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार संविधान जारी गर्ने सरकारको तयारी भएलगत्तै मध्य तराई र पूर्वका

यस कारण स्थगित भयो इसाई धर्मगुरुको नेपाल भ्रमण

काठमाडौं, भदौं २८ भ्याटिकनका प्रभावशाली इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले उपयुक्त नरहेको जानकारी गराएपछि

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ २८ गते सोमबार। इश्वी सन् २०१५ सेप्टेम्बर १४ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ ञलाथ्व। तपाईको अाजको राशिफल हेर्नुहोस्

ट्रकको ठक्करबाट तीनको मृत्यु

रुपन्देही, भदाै २७ भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नंको भारतीय ट्रकले शनिबार राति विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नंको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट

संविधानसभामा ५ बजेबाट मतदान

काठमाडौं, भदौ २७ संविधानसभामा संविधानको विधेयकमा परेका संशोधनहरुमाथि आजै मतदान हुने भएको छ । पहिलो बैठक सकिएको छ र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्को बैठक ५ बजेका लागि बोलाइएको छ ।

बन्दले सुत्केरीको मृत्यु

गौशाला, भदौ २७ महोत्तरीमा विगत छ दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञाका कारण अस्पताल लैजान नपाएर गएराति एक सुत्केरीको मृत्यु भएको छ । निषेधाज्ञाका कारण समयमा सुत्केरीलाई अस्पताल पु¥याउन नसक्दा जिल्लाको कोल्हुवाबगेया गाविसका

ऋषि धमला सम्बन्धि छ वटा किस्सा, जुन तपाईले थाहा पाउनैपर्छ

ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ २७ गते आइतबार।   इश्वी सन् २०१५ सेप्टेम्बर १३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। अाज माेती जयन्ती ।

को थिए लेखेटी लखेटी मारिएका सशस्त्रका असई ?

काठमाडौं, भदाै २६ महोत्तरीमा शुक्रबार अान्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका सशस्त्र प्रहरीका असई  थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए ।

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ २६ गते शनिबार। इश्वी सन् २०१५ सेप्टेम्बर १२ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस्ः