पत्रपत्रिका

उमेर हद नाघेका खड्कालाई न्याय परिषदमा सिफारिस

काठमाडौं, पुस ९ न्याय परिषद्को रिक्त सदस्य पदमा उमेर हद नाघेका लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई परिषद्मा सिफारिस गरिएको छ । संविधानले न्याय परिषद्का अध्यक्षको उमेर हद ६५ वर्ष तोकेको छ ।

अब एक महिनामै रेल आउने पक्का, जनशक्ति व्यवस्थापन तीब्र

काठमाडौँ, पुस ९ नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट

सरकारले दुई तिहाइको समर्थन गुमायो, के गर्छ राजपा ?

काठमाडौं, पुस ९ संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ । सरकारलाई समर्थन फिर्ता लिने

प्रहरीको खुलसा : अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

काठमाडौं, पुस ९ काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी

चिसोको सकस : परालै सिरक, परालै डसना!

जनकपुरधाम, पुस ९ झुपडीभित्र पराल बिछ्याइएको छ। रातभरको ओसले पराल पनि ओसिलो छ। त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा।धनुषा लक्ष्मीनिया गाउँपालिका-७ मुसहरी टोल

कालापानी वार्ता दुई महिनापछि मात्रै, भारतले राख्यो यस्तो प्रस्ताव

काठमाडौं, पुस ९ भारतले कालापानीको विषयमा परराष्ट्र सचिवस्तरीय बैठक राख्ने नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिँदै आपसी सहमतिमा बैठकको मिति तोक्न प्रस्ताव गरेको छ । भारतले पठाएको पत्रअनुसार सरकारले सचिवस्तरीय बैठक अब

छाउपडी हटाउन सरकारको कड़ा निर्देशन, नहटाए सुविधा रोकिने

काठमाडौं, पुस ९ गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले

के थियो उपेन्द्र यादवको प्रस्तावमा ? जसले राजीनामा दिनुपर्यो

काठमाडौं, पुस ९ उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री संविधान संशोधनबारे ठाडै प्रस्ताव गर्दा त्यसले स्वयम उपप्रधानमन्त्री यादवले नैतिकताका आधारमा राजीनामा दिनुपर्यो । मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि उपप्रधानमन्त्री

एनसेललाई १५ दिनभित्र कर बुझाउन पत्र

काठमाडौँ, पुस ८ बाह्रौं पटकको बिक्रीमा ठूला करदाता कार्यालयले निर्धारण गरिदिएको पुँजीगत लाभांश कर नबुझाएपछि सरकारले एनसेललाई चेतावनीपूर्ण पत्राचार गरेको छ । १५ दिनभित्र कर बुझाउनुपर्ने, नबुझाए कारबाही प्रक्रिया अघि बढाउनेभन्दै

वैदेशिक रोजगारीका लागि जानेमा अदक्ष श्रमिक धेरै

काठमाडौँ, पुस ८चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् ।सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक