प्रदेश

आहाल भए भोजपुरका सडक (हेर्नुहोस् फोटो फिचर)

भोजपुर, साउन २५ दलहरुको सहमति अनुसार भर्खरै प्रदेश १ अन्र्तगत पर्ने पूर्वि पहाडी जिल्ला भोजपुरको यी सडकका दृश्यहरु हुन् । अचम्म लाग्न सक्छ यस्तो पनि सडक हुन्छ ? हो यस्तै

भोजपुरमा भालुको आक्रमणबाट एक जना घाइते

भोजपुर, साउन २५ भाेजपुरकाे दोभानेमा जंगली भालुको अाक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् ।  दाेभाने ८ फेदी मोरेदाेका रामबहादुर राई घाइते भएका हुन् । शुक्रबार दाेभाने–८ कै बिल्बाटे नजिक

भोजपुरमा क-कसले छात्रवृत्ति पाए ?

भोजपुर, साउन २३ किरात राई यायाेक्खाको २८ अाैं स्थापना दिवसकाे अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ । नरहरि राई, टिकालक्ष्मी राई र जमुना अक्षयकोषबाट अनिता राई, चन्द्रमा राई र

घाटामा भोजपुरका किसान

भोजपुर, साउन २३ भोजपुरस्थित कृषि विकास कार्यालयका अनुसार धान, मकै, कोदो र गहुँँजस्ता अन्नबाली लगाउँदा धेरै लगानीमा कम उत्पादन हुने गरेको छ। जीवन निर्वाहको लागि जमिनमा पसिना बगाए पनि अधिकांश

भाषा स‌ंरक्षणमा सक्रिय भोजपुरका दुई जना सम्मानित

भोजपुर, साउन २२ किरात राई यायोक्खाको २८ औं स्थापना दिवसको अवसरमा भोजपुरमा दुई जना सम्मानित भएका छन् । आफ्नो जातिको भाषाको, उत्थान, संरक्षण र सम्बर्दनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अर्जुन

विश्वमाझ नेपाली झण्डा फहराउँदै अाइपुगिन् मिरा

भाेजपुर, साउन २२ विश्वमाझ नेपाली झण्डा फहराउँदै चर्चित अल्ट्रा धाविका मीरा राई बिहीबार नेपाल अाइपुगेकी छिन् । नेपाल अाेर्ले लगत्तै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । मीराले हालै फ्रान्समा सम्पन्न

भोजपुरमा पूरक परीक्षा दिँदादिँदै बच्चा जन्मियो

भोजपुर, साउन २२ एसएलसीको पूरक परीक्षा दिँदादिँदै भोजपुरमा एक परीक्षार्थीले बच्चा जन्माएकी छिन् । जनोदय उच्च मावि कोटकी विद्यार्थी मीना शेर्पाले यशोधरा उच्च माविको परीक्षा केन्द्रमा अहिले भर्खरै बच्चा जन्माएकी

सडक दुर्घटनामा परी भोजपुरका एक जनाको ज्यान गयो

मोरङ, साउन २१ रोकिराखेको माइक्रोबसमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा बिहीबार एकजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार भोजपुरको ओख्रे गाबिस ४ का ५३

नागबेली तावा भञ्ज्याङ (तस्बिरहरु सहित हेर्नुहोस्)

भोजपुर, साउन २० बर्षायाम । बेलाबखत पानी परिरहेको छ । हरियाली सर्वत्र छाएको छ । यतिबेला पहाडका खोला खोल्सी बढेका छन् । डाँडाँपाखाको दृश्य साच्ँचै मनमोहक बनेको छ । जसले

भोजपुरबाट कुन विषयमा कति विद्यार्थीले पूरक परीक्षा दिदैछन् ? (सबै विवरण सहित)

भोजपुर, साउन १९ बुधबारबाट शुरु हुने पूरक परीक्षामा भोजपुरबाट एक हजार एक सय ४१ जनाले परीक्षा दिदैछन् । परीक्षाको तयारी पुरा भएको छ । परीक्षाका लागि दुई केन्द्र तोकिएको जिल्ला