प्रदेश

परिवारका तिनै भाई दृष्टिविहिन

लेखर्क (भोजपुर) साउन १७ यहाँको लेखर्क गाविस–४ का भिम बहादुर गुरुङ्ग (४७) घरबाट गाईभैंसी फुकाएर चौरमा चराउन लान्छन् । बाल्यकालदेखि नै उनको प्रायः दैनिकी गाईभैसी चराउनु बनेको छ । जित बहादुर

खुकुरी बेचेर छोरालाई इन्जिनियर

सिरहा, साउन १६ खुकुरी बेचेर गरेको आम्दानीले भोजपुरको गुप्तेश्वर २ का टंकबहादुर विश्वकर्माले छोरालाई इन्जिनियर बनाएका छन् । उनले सिरहाको बडहाडामाल २ मा आफ्नो घरेलु उद्योग सञ्चालन गरेका छन् । आफ्नो

भरिएको टुँडिखेल, रित्तो टुँडिखेल (फोटो फिचर सहित)

ध्रुव सुवेदी भोजपुर, साउन १६ बैशाख १२ गते विहानको ११ बजेसम्म भोजपुर सदरमुकामको बिचमा अवस्थित टुडिँखेल रित्तो थियो । शनिबार यो ठाउँमा एकाध मान्छे घुमफिर बाहेक कोही पनि थिएनन् ।

गुरु पूर्णिमाको दिन यस्तो देखियो चन्द्रमा (हेर्नुहोस् तस्बिर सहित)

भोजपुर, साउन १६ गुरु पूर्णिमाको राति भोजपुरबाट देखिएको यो चन्द्रमा निकै चम्किलो देखिएको थियो । सूर्यको प्रकाश चन्द्रमा पर्दा यो चम्किने गर्छ। यसरी चम्किँदा पहेँलो वा सेतो देखिने अवस्थालाई चलचल्तीको भाषामा ‘ब्लुमुन’

भोजपुरमा भाले बेचेर समेत सडक खनियो (हेर्नुहोस् भिडियो सहित)

भोजपुर, साउन १५ विकास प्रतिको जनताको चाहना कति हुन्छ भन्ने उदाहरण भोजपुरको कोट गाविसका स्थानीय बनेका छन् । गाउँमा सरकारी बजेटले मात्र विकास हुने सम्भावना नदेखेपछि भोजपुरको कोट गाविसका स्थानीयवासीले

भोजपुरमा सानो कामले पनि ठुलो खुसि दिन्छ (हेर्नुहोस् भिडियो)

भोजपुर, साउन १५ विकास भाषण होइन अनुभुति हो । यदि विकास भाषण हुने थियो भने हाम्रा नेताहरुले भने झै यो मुलुक निकै समुन्नत बन्ने थियो ।  हेर्नुहोस त यो दृश्य

ट्याक्टरले किच्दा एक जनाको ज्यान गयो

खोटाङ, साउन १४ ट्याक्टरले थिचेर खाेटाङको खिदिमा–८ का ३४ वर्षीय मनकुमार राईको बिहिबार अपराह्न मृत्यु भएको छ । सिम्पानीबाट सामान लिएर इन्द्रेणीपोखरीतर्फ जाँदै गरेको ना ३ त १३१८ नं ट्याक्टरले थिचेर मृत्यु

यी हुन् भोजपुरमा फेल हुने गाविस

भोजपुर, साउन १३ ५४ गाविस रहेको भोजपुरमा आठ गाविस भने न्यूनतम शर्त (एमसी) मा फेल भएका छन् । अन्य ४६ गाविस भने पास भएका छन् । पाँच गाविस भने षडानन्द नगरपालिकामा

पूर्वाञ्चलका १० जिल्ला सफल ६ जिल्ला असफल

भोजपुर, साउन १३ पूर्वाञ्चलका १० जिल्ला स्थानीय निकाय वित्तिय आयोगले परीक्षण गरेको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन मुल्यांकन (एमसीपीएम) मा पास भएका छन् । धनकुटा, उदयपुर, पाँचथर, ताप्लेजुङ्ग, भोजपुर,

सामुदायिक विद्यालयको यस्तो छ हालत, धन्न पो पास हुँदैछन् विद्यार्थी (लौ हेर्नुहोस् भिडियो सहित)

श्रृङ्खला न‌ं-१ भोजपुर, साउन १२ विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिएको एसएलसीको अोरालो नतिजासँगै विशेषगरी सामुदायिक विद्यालयहरुको चर्को अालोचना हुने गरेको छ । अालोचना स्वभाविक पनि छ किनभने शिक्षामा बर्षेनी राज्यले लगानी