फोटो कथा

शिर्ष नेताको मतदान (हेर्नुहोस् फोटो फिचर)

काठमाडौं, वैशाख ३१ २० बर्षपछि आज स्थानीय तहकको निर्वाचन भइरहेको छ । पहिलो चरण अन्तर्गत ३ प्रदेशका ३४ जिल्लामा बिहान ७ बजेदेखी मतदान सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल,

फोटोमा हेरौं राजधानीको होली उल्लास

काठमाडाैं, फागुन २९ अाज राजधानी लगायत पहाडी जिल्लाहरूमा  हजारौँ नेपाली प्रेम र सद्भावको शुभकामना साटासाट गर्दे हर्षोल्लासपूर्वक फागु पर्व मनाउँदैछन् । विदेशी पर्यटकले समेत नेपालमा हर्षाेल्लासले हाेली मनाएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस (हेराैं नेपालका सात तस्बिर)

काठमाडाैं, फागुन २५ अाज अन्तरार्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तर्राष्ट्रिय महिला दिवस जागरूकतासम्बन्धी दिवस हो । राजनीतिक तवरबाट

एमालेको मेची–महाकाली अभियान (हेर्नुहाेस् तस्बिरमा)

झापा, फागुन २१ नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान शनिबारदेखि सुरु भएको छ । झापाको काँकडभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर–१ का संयोजक भीम आचार्यलाई राष्ट्रिय

महाशिवरात्रि पर्वमा जे देखियाे… (फाेटाे फिचर)

काठमाडौँ, फागुन १३ महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना

टुँडिखेलमा सेना दिवसको राैनक (फाेटाे फिचर)

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो

जाल्पा माविकाे हिरक महाेत्सव सम्पन्न (फाेटाे फिचर)

सुदीप अधिकारी चौकीडाँडा, (भोजपुर) पुस २९ यहाँको जाल्पा उच्च माबीले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा भब्य रुपमा हिरक जयन्ती मनाएको छ। हिरक जयन्ती मुल समारोहको उद्घाटन पूर्व संस्कृति, पर्यटन

पञ्चकन्या माविले मनायो ६१औं वार्षिकोत्सव

असिम दुङमाली, भोजपुर (पौवादुङमा) मंसिर २९ जिल्लाको पूर्वीक्षेत्रको च्याङग्रे गाविस स्थित श्री पञ्चकन्या माविको ६१औं वार्षिकोत्सव एक भव्य कार्यक्रमको बीच मंगलबार सम्पन्न भएको छ । केही दिन अघि देखि नै

अागलागी पछिकाे भाेजपुर (मनै रूने तीन तस्बिर)

काठमाडाैं, मंसिर ६ अाइतबार साँझकाे अागलागीले भाेजपुरका ७ घर जलेर पूर्ण रूपले नष्ट भए । कराेडाैंकाे क्षति भयाे । भाेजपुर नगरपालिका ५ भाेटेपसल सप्तधारा छेउमा दाँतका लहर झैं मिलेर बनेका

सुदूर पहाडमा जात्राको रौनक (मेलौलीको फोटो फिचर)

बैतडी, कात्तिक २८ सुदूरपश्चिमको पहाडी जिल्लाहरुका विभिन्न मन्दिरहरुमा आजबाट दुईदिने मेला तथा जात्रा सुरु भएका छन् । बैतडीको तल्लो स्वराडमा रहेको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर , राष्ट्रैकै सातौं