मनोरन्जन

पोखरा सभागृहमा पर्वतीय चलचित्र महोत्सव शुरु

पोखरा, पुस ६ पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु गरिएको छ । तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा

कति बर्षकी भईन बर्षा ? जन्मदिनको शुभकामना प्यारी !

मितिले वर्षा राउतको जन्मदिन भोलि भए पनि आजै उनले शुभकमना पाइरहेकि छिन । म्युजिक भिडियो हुदै नेपाली सिने नगरीमा प्रवेश गरेकी वर्षाले नाइ नभन्नु ल ४ , छक्का पञ्जा ,

भारतीय प्रसिद्ध अभिनेता शशीकपूरको निधन, को थिए शशीकपूर ?

नयाँ दिल्ली, मङ्सिर १८ भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता

‘माई लभ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

 चलचित्र ‘माई लभ’ को ट्रेलर सार्वजनिक भएको छ । जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिकामा छ ।

बलिउड स्टार को-को सँग डराउँछन्, आमासँग थुरथुर सलमान

पर्दामा दसाैँ गुण्डालाई तह लगाउने दबङ रोलमा देखिने भए पनि वास्तविक जिन्दगीमा भने बलिउडका केही सुपरस्टार निकै डरपोक छन् ।

यहाँ हेर्नुस् फिल्म लुट-२ (भिडियो)

नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।  

राजेशपायल राई बने अन्तर्राष्ट्रिय गायक

गायक राजेशपायल राईले सोचेका थिएनन्, जिन्दगीमा यति ठूलो सरप्राइज पाइन्छ भनेर । केही वर्षयता उनी बर्सेनि अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, यसपालिको सातौं अमेरिका यात्रा भने अलि भिन्न र

सलमान खान नेपाल आउने

बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको

पवित्रा र पारस मिस एण्ड मिस्टर लुम्बिनी  

काठमाडौंको चाबहिल रहेको लुम्बिनी कलेजले सञ्चालन गरेको ‘दोस्रो मिस्टर एण्ड मिस लुम्बिनी ट्यालेन्ट कम्पिटिसन’मा पवित्र गुरुङ र पारस सापकोटाले उपाधि जितेका छन् । गुरुङले मिस लुम्बिनी र सापकोटाले मिस्टर लुम्बिनीको

‘झुम्की’ पछि ‘कागजपत्र’ बन्दै

काठमाडौं, कार्तिक २३ नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ निर्माणको घोषणा गरिएकोछ । ‘झुम्की’ चलचित्रका निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्र सामजिक प्रेमकथामा आधारित हुनेछ । चलचित्रमा भोलाराज