खेलकुद

सहमतिपछि एन्फा मुख्यालयको तालाबन्दी खुल्यो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी सङ्घबिच सहमति भएपछि सातदोबाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी खुलेको छ । सहिद स्मारक ए डिभिजन लिगको मिति तोक्नेसहित ३ बुँदे मागसहित

आईसीसी टी–२० विश्वकपको उपाधि भारतले जित्यो

काठमाडौं, फागुन २५ । न्युजिल्यान्डलाई पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई

पारा एथेटिक्स टोली भारत प्रस्थान

काठमाडौँ, २४ फागुन। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । मार्च १० देखि १३ तारिखसम्म हुने प्रतियोगितामा

टी–२० विश्वकपको उपाधि भिडन्त आज भारत र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार साबिक विजेता भारत र न्युजिल्यान्ड भिड्दै छन् । फाइनल खेल भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार साँझ सवा ७ बजे

विश्वकप क्रिकेटको फाइनल पुग्न भारतले इङ्ल्यान्डलाई दियो २५४ रनको लक्ष्य

काठमाडौँ । ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न भारतले इङ्ल्यान्डलाई २५४ रनको लक्ष्य दिएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका

टी- २० विश्वकप: पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यन्ड भिड्दै

काठमाडौं।आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्। सेमिफाइनलको यो पहिलो खेल भारतको कोलकातास्थित इडेन गार्डेन मैदानमा साँझ ७:१५ बाट सुरु हुने छ। विश्वकप इतिहासमा यी

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

क्वालालम्पुर – इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मध्यपूर्वका क्लबले खेल्ने आइतबारको पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ। यस निर्णयले च्याम्पियन्स लिग एलिटसहित एएफसीका तीनवटै मुख्य क्लब

हिसान फुटसलमा वाराही, चिल्ड्रेन, स्टेप बाई स्टेप र डायमन्ड सेकेन्डरी स्कुल सेमिफाइनलमा 

पोखरा । वाराही आवासीय माध्यमिक विद्यालय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल, स्टेप बाई स्टेप सेकेन्डरी स्कुल र डायमन्ड सेकेन्डरी स्कुल पोखरामा जारी चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेका

जय ट्रफीको फाइनल खेल निर्वाचनपछि हुने

काठमाडौँ । जय ट्रफीको फाइनल खेल प्रतिनिधि सभाको निर्वाचनपछि हुने भएको छ । नेपाल क्रिकेट सङ्घले मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट स्टेडियममा आयोजना भइरहेको जय ट्रफीको फाइनल खेल आगामी अप्रिल