
काठमाडौं, असोज २६ ग्रिसलाई २–० ले पराजित गर्दै इटाली अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ । इटालीको रोममा भएको खेलमा घरेलु टोली विजयी हुँदै युरोकपका लागि तयार

काठमाडौं, असोज २३आगामी २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरँदा नेपालले आज फुटबलका लागि एसियाको महारथी मानिएको अष्ट्रेृलियासंग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने

काठमाडौं, असोज २० ओमानको अल अम्रैट क्रिकेट मैदानमा भइरहेको पाँच देशीय टी–२० अन्तर्राष्ट्रि क्रिकेट सिरिज अन्तर्गत आज नेपाल नेदरल्याण्डसंग भिड्दैछ । नेपाल आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसंग भिड्न लागेको हो ।

धनगढी, असोज १६धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनको पहिलो सातादेखि हुने भएको छ । प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले विहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता फागुन ३ गतेदेखि

काठमाडौं, असोज १०आईसीसी बरियामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का भारतका रोहित शर्मा र वेस्टइन्डिजका क्रिस गेल भन्दा अगाडि देखिएका छन् । खड्काले टी–२० अन्तर्राष्टियको अलराउण्डर बरियतामा यी दुई खेलाडी

काठमाडौँ, १० असोज नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । १३औँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को

कास्की, ८ असोज नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जित्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र

काठमाडौं, असोज ७ रोनाल्डोलाई उछिन्दै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यस वर्षको फिफा खेलाडी अवार्ड हात पारेका छन् । उत्कृष्ट खेलाडीका लागि फुटबलको प्रशासनिक निकायले दिने अवार्ड उनले जितेका हुन् ।

सुरुङ्गा, ६ असोज झापाको विर्तामोडमा असोज ११ गतेदेखि आयोजना हुने हाम्रो ‘पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप–२०७६’ को तयारी पूरा भएको छ । विजया दशमीको अवसर पारेर जायोन स्पोर्टस् क्लब विर्तामोडले प्रातियोगिताको आयोजना

चितवन, ४ असोज प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन । सो अवसरमा उनले खेल क्षेत्रको