खेलकुद

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

काठमाडौँ, माघ १४ पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा

एकदिवसीय क्रिकेटमा पारस खड्काको शतक

काठमाडौं, माघ १४ युएईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपाली क्रिकेट टोलीका कप्तान परस खड्काले शतक हानेका छन् ।उनले सोमबार युएईविरुद्धको खेलमा शतक हानेका हुन् । कप्तान पारस

नेपाललाई क्रिकेटमा इतिहास कायम गर्ने सुनौलो मौका

कुमारप्रसाद चौलागाईं काठमाडौँ, १४ माघ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ ।

आज तपाईको दिन यस्तो छ, हेर्नुस् राशिफल – तपाईको दिन शुभ रहोस् ।

वि.सं.२०७५ साल माघ १४ गते । सोमबार । ईश्वी सन् २०१९ जनवरी २८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।

मदन भण्डारी गोल्डकप: मनाङमस्याङदी सेमिफाइनलमा प्रवेश

तेजबहादुर बन इटहरी माघ १३ सुनसरीकाे इटहरीस्थित रंगसालामा शनिबार देखि जारी दाेश्राे मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएकाे खेलमा मनाङ मस्याङदि बिजयी हुदै सेमिफाइनलमा

नेपालसँग युएईको लज्जास्पद हार

कठामाण्डौ, माघ १२ दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा भैरहेको एकदिवसीय अन्तर्रास्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालसग युएईले लज्जास्पद हार ब्यहोरेको छ। नेपालले दिएको २४३ रनको टार्गेट पछ्याउँदै घरेलु टोली युएई १९.३ ओभरमा

नेपाली क्रिकेटर रोहितले बनाए विश्वमै यस्तो रेकर्ड

काठमाण्डौँ, माघ १२ नेपाली क्रिकेट टिमका ब्याट्सम्यान रोहितकुमार पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी भएका छन् । आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा रोहितले आज यूएईविरुद्ध

यूएईसंग नेपालले आज दोस्रो खेल खेल्दै,दवावमा नेपाल

काठमाण्डौ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) संग नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि यूएई भ्रमणमा रहेको नेपालले शनिबार दोस्रो एकदिवसीय खेल खेल्न

एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग तीन विकेटले पराजित

काठमाण्डौँ, माघ ११ एक दिवसीय अन्र्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ । ११४ रनको

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

काठमाडौँ – भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो ।