
उदयपुर। आयोजक बसाहा क्लब ११औँ संस्करणको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहाको नारद आदर्श रङ्गशालामा बिहीबार उद्घाटन खेलमा द योङ ब्रदर क्लब इटहरी सुनसरी

काठमाडौँ । बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ । ग्लोबल छनोटअन्तर्गत मुलपानी मैदानमा बुधबार भएको सुपर सिक्स खेलमा बङ्गलादेशले थाइल्यान्डलाई ३९ रनले हरायो । यस्तै कीर्तिपुरस्थित त्रिवि

पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ । पोखरा रङ्गशालास्थित

पोखरा । नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न सेमिफाइनल खेलमा

बर्दिबास । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ। प्रतियोगिताको कुल पुरस्कार राशि १०

पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल अन्तर्गत गण्डकी प्रदेश भलिबल संघ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सोमबारको खेलमा जित हासिल गरेका छन् । पुरुष

काठमाडौँ । नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४–१

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग

काठमाडौं । आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर

काठमाडौँ आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्याण्डलाई खेलाउने निर्णय लिएको