खेलकुद

पोखरामा जारी एक दिवसीय क्रिकेटमा माछापुच्छ्रेद्वारा गण्डकी २२१ रनले पराजित

पोखरा । पोखरामा जारी प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेटमा माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबलाई पराजित गरेको छ । पिएम कप राष्ट्रिय लिगको जिल्ला छनोटको

सनी, अनिशा र सपना च्याम्पियन

काठमाडौँ । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ

पहिलाे खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । काठमाडौंमा आज आइतबारदेखि सुरु भएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८

नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा

महिला टी–२० विश्वकप छनोट : नेपाल आज थाइल्याण्डसँग भिड्दै

काठमाडौं, माघ ४ । नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा पहिलो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाली

विश्वकपलाई देशले गर्व गर्न लायक बनाउँछौं : कप्तान रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी–२० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् ।  आगामी फेब्रुअरी ७ देखि

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि मदर ट्रेसालाई

जनकपुरधाम । पाँचौँ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मदर ट्रेसा पब्लिक स्कुलले जितेको छ ।  जनकपुरधामको बाह्र विघा मैदानमा भएको फाइनल खेलमा सिद्धार्थ शिशु सदनलाई १६ रनले पराजित गर्दै मदर

प्रथम लिङ्तेप गोल्डकप हुने

फुङलिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा प्रथम लिङ्तेप आमन्त्रित  गोल्डकप सञ्चालन हुने भएको छ । वसन्त पञ्चमीको अवसरमा आगामी माघ ९ गते देखि गोल्ड कप सञ्चालन हुने भएको हो । शनिबार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको