
म्याड्रिड (स्पेन), साउन २१ विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताउनुभएको स्पेनी रेडियो

स्पेन, साउन १७ रियल म्याड्रिडका अग्रपङ्तीका फुटबल खेलाडी क्रिश्टियानो रानाल्डोले आफूमाथि लगाइएको करछली आरोपमा निर्दोष रहेको दावी गर्नुभएको छ । स्थानीय समयअनुसार सोमबार स्पेनी अदालतलाई उहाँको प्रतिनिधित्व गर्ने जेस्टिफ्युट संस्थाले

काठमाडौँ, साउन १५ सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी

नेपाल आइसीसी अन्डर नाइन्टिन विश्वकप खेल्ने नेपालको सपना असफल भएको छ । सिंगापुरमा मंगलबार भएको छनोट खेलमा अफगानिस्तानसंग पराजित भएपछि विश्वकपको यात्रा रोकिएको

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा

लण्डन, साउन ९ लण्डनमा हिजो सम्पन्न महिला विश्वकपको फाइनल खेलमा भारतविरुद्धको रोमाञ्चक खेलमा आयोजक इंग्ल्याण्ड ९ रनले विजयी भएको छ । पहिलो पटक विश्वकपको उपाधि जित्ने दाउँमा रहेको भारतको योजना

सिंगापुरमा जारी यू–१९ विश्वकप छनोट खेलमा नेपालले घरेलु टीम सिंगापुरलाई रोमाञ्चक तरिकाले पराजित गरेको छ । जित नजिक पुगेको सिंगापुरलाई नेपालले पराजित गर्यो

काठमाडौँ, साउन ५ एएफसी २३ वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा

सिंगापुरमा जारी यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्यो । झिनो स्कोरको लक्ष्य भेटाउन

काठमाडौँ, साउन २ एएफसी तेइस वर्षमुनि (यु २३) च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन