खेलकुद

मैत्रीपूर्ण भलिबल खेलमा नेपालद्वारा बंगलादेश पराजित

काठमाडौं, भदौ १४ बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण भलिबलमा खेलमा नेपाल विजयी भएको छ । दुई मैत्रीपूर्ण भलिबल खेलका लागि नेपाल आएको पाहुना टोली बंगलादेशलाई पहिलो खेलमा नेपालले ३–१ ले पराजित गरेको

साफ यू १५ च्याम्पियनसीप : उपाधि भारतको पोल्टामा, नेपाल २–१ ले पराजित

काठमाडौंमा आज सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधी भारतले उचालेको छ । सातदोबाटोस्थित खेल मैदानमा भएको फाइनल खेलमा भारतले नेपाललाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । नेपालले ४१

एनसिएसएस झापाले झापा क्रिकेट लिग गराउने

झापा, भदौ ११ देशैभरी क्रिकेटको क्रेज बढिरहेको देखिन्छ । स्थानीय स्तरका प्रतिभावान खेलाडीलाई अगाडि बढाउने लक्ष्यका साथ एनसिएसएस झापाले आगामी आश्विन २१ गतेबाट झापा क्रिकेट लिग टि २० क्रिकेट प्रतियोगिता

बंगलादेशलाई पराजित गर्दे नेपाल साफ यू–१५ च्याम्पियनसिपको फाइनल प्रवेश

साफ यू १५ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । नेपाल ४–२ को जितसँगै फाइनल प्रवेश गरेको हो । पहिलो हाफमा २–० को अग्रता लिएको

गुलरिया क्रिकेट मैदानलाई प्रदेश स्तरीय बनाइने

घोराही, भदौ ८ घोराही उपमहानगरपालिकाले गुलरियामा रहेको क्रिकेट मैदानलाई प्रदेश स्तरीय मैदानका रुपमा विकास गर्न अाफ्नाे नीति तथा कार्यक्रममै समावेश गरेकाे छ । उपमहानगरपालिकाको पहिलो नगरसभाबाट सो मैदानलाई प्रदेश स्तरीय बनाउन

एथलेटिक्स प्रशिक्षक रञ्जीतको निधन

एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ ।  केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी परेका रञ्जीतको पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार

भोलिदेखि साफ च्याम्पियनसिप हुने

१५ वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन्

नेपाली फुटबल टोली अाज जापान जाँदै

काठमाडौं, साउन २७ आगामी सेप्टेम्बरमा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ । एसियन कप छनोट अन्तर्गत सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको

पाथीभरा गोल्डकप : शसस्त्र प्रहरी सेमिफाइनल प्रवेश

ताप्लेजुङ, साउन २५ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्रले टाइ बे्रकरमा

वर्ष खेलाडीको अवार्ड कुमार र अरुणालाई

पोखरा, साउन २२ दोस्रो पोखरा स्पोर्ट्स अवार्डमा लनटेनिसका कुमार अधिकारी र भलिबलकी अरुणा शाहीले वर्ष खेलाडीको अवार्ड जितेका छन् । पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमारले २०७३ सालको सातौं राष्ट्रिय खेलकुदमा