
काठमाडौं, फागुन २२ लुइस एनरिकले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेपछिको पहिलो खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० गोलले पराजित गरेको छ।पहिलो हाफको २३ मिनेटसम्म घरेलु टोलीको आक्रमणलाई निस्तेज

बुटवल, फागुन २१ रुपन्देही जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ । आज भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सङ्कटाले

काठमाण्डौ, फागुन २१ बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुँदैछ । खेल दिउसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । उपाधिका लागि आज आर्मीले संकटा क्लबको

ईटहरी, फागुन २० प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि सुनसरीको ईटहरीमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको यो प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी ५ विकास क्षेत्र

काठमाण्डौ, फागुन २० त्रिभुवन आर्मी क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही–११ लाई ‘ट्राइबेकर’मा ४–२ ले हराउँदै आर्मी फाइनलमा

काठमाण्डौ, फागुन १९ तीन जनै स्टार स्ट्राइकर ‘एमएसएन’ लिओनल मेसी, लुइस सुआरेज र नेइमारले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत बिहिबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६–१ गोलले पराजित गरेको

काठमाण्डौ, फागुन १९ बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक रुपन्देही–११ र त्रिभुवन आर्मी क्लब भिड्दैछन । खेल दिउसो हुने बताईएको छ । यस अघि हिजो भएको

काठमाण्डौ, फागुन १९ नेपाली पासपोर्टधारी ४ खेलाडीसहित १६ तिब्बती महिला फुटबल खेलाडीलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकाको डलासमा आयोजना हुन लागेको फुटबल प्रतियोगिताका लागि यी खेलाडीले भारतको नयाँ

काठमाडौँ, फागुन १८ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त हुनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका

काठमाडौँ, फागुन १८ एथलेटिक्सका प्रशिक्षक एवम् पूर्वधावक हरिबहादुर रोकायालाई गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्वबाट मंगलबार सम्मान गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गरेको एनएनआइपिए उत्कृष्ट वर्ष