खेलकुद

खेलकुदको विकासमा निजी तथा सरकारको सहभागिता सुनिश्चितता गर्ने

काठमाडौँ, १९ वैशाख । सरकारले रङ्गशालालगायतका भौतिक पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चितता गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

फुङ्लिङ (ताप्लेजुङ), १७ वैशाख । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर—अविसेक मादेन, अनिष तामाङ, दीपसागर

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो । मुलकोटस्थित

दुबइ बुदोकान कपमा नेपाललाई छ स्वर्णसहित आठ पदक

काठमाडौँ, १५ वैशाख । नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तरराष्ट्रिय कराते प्रतियोगितामा छ स्वर्ण र दुई रजतसहित आठ पदक जितेका छन् । नेपाल सितोरियो कराते सङ्घका सचिवसमेत रहेका प्रशिक्षक प्रेमलाल

सोहन र हृदयणीलाई स्वर्ण

काठमाडौँ, १४ वैशाख । नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सोहनले पुरुष २४ किलोमुनि तौल समूहमा र हृदयणीले महिला

फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह

– राजु सिलवाल/रासस काठमाडौँ, १४ वैशाख। नेपालमा लिग फुटबल नै आयोजना हुन नसकिरहेको वर्तमान अवस्थामा निजी क्षेत्रकोतर्फबाट सञ्चालन गरिएको फ्रेन्चाइज फुटबल प्रतियोगिताले नेपाली फुटबल खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने उचित अवसर

वर्ल्डलिंक कम्युनिकेसन्सद्वारा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर घोषणा

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड ले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले हालै

ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौँ, १३ वैशाख। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१

नेपालका प्रतिभावान खेलाडी, उनीहरुको चाहना र प्यासन देखेर उत्साहित छु– प्रशिक्षक स्टुआर्ट

काठमाडौँ, १३ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट ल नेपाल आउनासाथ उत्साहित देखिनुभएको छ । शुक्रबार राति नेपाल आइपुग्नुभएका प्रशिक्षक स्टुआर्टले शनिबार बिहान सञ्चारकर्मी र नेपाली क्रिकेट

‘खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ’

मोरङ, १३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने बताउनुभएको छ ।