खेलकुद

शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य

काठमाडौँ ३० वैशाख । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित यहि जेठ

खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव–२०८२ : सुरू

खोटाङ, ३० वैशाख । दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत आजदेखि खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू भएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई

महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी महिला टी २० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मङ्गलवार नेपाली टोली हङ्कङसँग सात विकेटले पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो पहिलो हार

महिला टी–२० विश्वकप छनोट : नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल

आईपीएलका बाँकी खेलको तालिका घोषणा

एजेन्सी । भारत र पाकिस्तानबीचको तनावकाबीच रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेल सञ्चालनका लागि नयाँ तालिका घोषणा गरिएको छ । पाकिस्तानसँग युद्धविराम भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड

साफ च्याम्पियनशिप यू–१९ : आज नेपाल र भारत भिँड्दै

काठमाडौं, वैशाख ३० । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह चरणको खेलमा आज नेपाल र भारत भिँड्दैछन् । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

काठमाडौं । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । विराटले लेखेका छन्, ‘१४ वर्षअघि मैले

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला, २८ वैशाख । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ । सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो हुनुभएको आयोजकले जनाएको छ ।

नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। समूह बीमा रहेको नेपालले आज प्रतियोगिताको पहिलो खेल भारतको युपीस्थित गोल्डेन जुब्ली स्टेडियममा खेल्नेछ। खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु

आइपिएल एक हप्ताका लागि स्थगित

भारत । क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ । “प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप