खेलकुद

भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने

भक्तपुर, १३ वैशाख । भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आज नेपाल किक बक्सिङ सङ्घ, भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज (सप्तरी), ११ वैशाख । राजविराजमा आज सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मिथिला वारिर्यसले जितेको छ । फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई ५ विकेटले पराजित गरेको

क्रिकेटर सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने

काठमाडौं । क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि

ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा

काठमाडौँ, १० वैशाख । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेस कालोपुलस्थित जेभिर्यस इन्टरनेशनल कलेज पुग्नुभएको छ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएका कार्लाेस आज

३७ वर्षपछि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र हङकङबीच आगामी जुन ५ (जेठ २२) मा खेल

संस्कार क्रिकेट लिगको उपाधि नारायण स्पोर्टलाई

कैलाली, ९ वैशाख । कैलालीको धनगढीमा जारी टिम ११ संस्कार क्रिकेट लिग प्रतियोगिताको आज भएको फाइनल खेलको उपाधि नारायण स्पोर्ट क्लब कञ्चनपुरले जितेको छ । जितसँगै नारायण स्पोर्ट क्लबले नगद

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

खोटाङ, ९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु आठ लाख बजेटमा यहाँ क्रिकेट खेलमैदान

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

राजविराज (सप्तरी), ७ वैशाख । मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएको छ । सप्तरीको राजविराजस्थित खेल मैदानमा भएको पहिलो खेलमा

भोजपुर गोल्डकप वैशाख १४ देखि, ८ टिम सहभागी हुँदै

भोजपुर, वैशाख ७ । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी

वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन

काठमाडौँ, ६ वैशाख । वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्थानविरुद्धको खेल वर्षाका कारण