खेलकुद

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा (बाँके), ६ वैशाख । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो

यु–१९ विश्वकप एसिया छनोट : नेपाल आज अफगानिस्तानसँग भिड्दै

काठमाडौँ, वैशाख ६ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाल आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ। यसअघि तीनवटा खेलमा लगातार

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

कास्की, ५ वैशाख। पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल

चितवन नेपाल सुपर लिगको प्ले अफमा

काठमाडौं, ४ वैशाख । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी र काठमाडौँ उपाधिका लागि भिड्ने

कास्की, ४ वैशाख । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी हिरोज र सिइसी काठमाडौँ भिड्ने भएका छन् । मदन

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

कास्की, ३ वैशाख । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सुरु

बैतडी, ३ वैशाख । पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरू भएको छ ।

यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

काठमाडौं। नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६

यू–१९ विश्वकप छनोट : नेपाल आज हङकङसँग भिड्दै

काठमाडौं, वैशाख ३ । यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले तेस्रो खेलमा आज हङकङसँग भिँड्दैछ । नेपाल र हङकङबीचको खेल आज बिहान साढे ९ बजेदेखि काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी

कास्की, २ वैशाख । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तरगत समूह ‘डी’ का आजका खेलमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब