खेलकुद

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

कास्की,२६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं । क्षेत्र छनोटमा नेपाल र हङकङबीचको खेल रद्द भएको छ। वर्षाले मैदान भिजेका कारण खेल रद्द हुँदै दुवै टिमले अंक बाँडेका हुन्। थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युटअफ टेक्नोलोजी मैदानमा हिजो

एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न किन रोक लगाईयो ?

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ। धुलिखेलमा सुरू हुन लागेको एन्फाको साधारण सभामा सहभागी हुन पुगेका थापालाई रोक लगाइएको हो।

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा हुने

काठमाडौं। पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ । भारत र पाकिस्तानबीचको युद्ध सुरु भएपछि सुरक्षाको कारण देखाउँदै पिएसएलका बाँकी खेल युएईमा हुने भएका छन् । भारतले रावलपिण्डीस्थित

आईपीएल : पन्जाब र मुम्बईको खेल अहमदावादमा हुने

काठमाडौं, वैशाख २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको खेल अहमदावादमा हुने भएको छ । गुजरात क्रिकेट संघले आईपीएलका आयोजकले स्थान परिवर्तन गर्न राखेको प्रस्ताव

टी–२० महिला विश्वकप छनोट : नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं, वैशाख २६ । आईसीसी ट्वान्टी–२० महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध पहिलो खेल खेल्दैछ । थाइल्यान्डमा हुने प्रतियोगितामा टोलीले आज बिहान ८ः१५ बजे हङ्गकङसँग

महिला टी२० विश्वकप छनोट खेल : नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौँ । आईसीसी महिला टी२० विश्वकप क्वालिफायर्समा नेपालले पहिलो खेलमा हङकङसँग खेल्ने भएको छ । एसियन क्वालिफायर्सको पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको

नेपालले महिला टी–२० विश्वकपको एशिया छनौट खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले यहि मे ९ देखि २० सम्म थाइल्याण्डमा आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट खेल्दैछ । कुल ९ देशले भाग लिने यस एशिया छनौटमा

कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न,लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

काठमाडाैं । कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपको उपाधि एपीएफलाई 

भोजपुर २० वैशाख । आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले उचालेको छ । शनिवार भएको सेमिफाइनल खेलमा गत वर्षको सातौं संस्करणको विजेता