देश

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान

काठमाडौँ, ३ जेठ । कान्स फिल्म फेस्टिभलको ७९ औँ शृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल शनिबार फ्रान्स प्रस्थान गर्नुभएको छ। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग

मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर

गुल्मि, ३ जेठ। गुल्मीको सदरमुकाम तम्घासमा मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। यहाँस्थित गुल्मी मोडेल हस्पिटल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा मुस्लिम समुदायलक्षित एक दिने

महिला टि–२० क्रिकेटमा पर्सा तथा रौतहट विजयी 

जनकपुरधाम ३ जेठ। जनकपुरधाममा जारी रहेको शहिद कप महिला टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत आज भएको दुई खेलमा रौतहट र पर्सा जिल्ला विजयी भएको छ ।  जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा जारी

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ । आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ I नेपाल–चीन उत्तर कोरला नाकास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । कोरला नाकाबाट शङ्कास्पद रूपमा लुकाई छिपाईकन भन्सार छलेर

गुणस्तरहीन पाइएपछि ‘नोभा’ ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । सरकारले पोखराको फिसटेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले

ओलीको रक्षाका लागि एकजुट हौँ: बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताएका छन् ।

४० लाख मूल्य बराबरको अवैध समानसहित दुईजना पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष

सशस्त्र प्रहरीकी असई निम डिक्की शेर्पाले पनि गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम डिक्की शेर्पाले पनि आज आइतबार बिहान (जेठ ३) विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । शेर्पाले आज बिहान ११ बजेर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः निर्माण गरिँदै

काठमाडौं । गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा