
काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै यसअघि जारी गरिएको वक्तव्यप्रति माफी मागेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा अझै इरानमै थुनामा

काठमाडौं । नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले स्कटल्यान्डसँग बदला लिएको छ। सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै बदला लिएको हो। यसअघि वर्षाले प्रभावित पहिलो खेलमा स्कटल्यान्डसँग नेपाल

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले कायममुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्लमाथि प्रश्न उठाएकी छन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार

काठमाडौं। नेपाली कांग्रेसको प्रदेशस्तरीय भेलाअन्तर्गत बागमती भेला सुरु भएको छ। कांग्रेसको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय भेलाअन्तर्गत बागमती प्रदेशको भेला काठमाडौंको धुलिखेलमा आज सुरु भएको

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसिरहेको छ । जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै

काठमाडौं । नेकपा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेकी छिन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन गठित आयोगको गतिविधिमाथि निगरानीको माग राखेका छन् । गठित आयोगप्रतिको आशंकामा प्रतिनिधि सभाको आकस्मिक

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध वरिष्ठता मिचेको दाबी गरिएको रिटको दरपिठविरुद्धको निवेदन १ बजेभित्र दर्ता गर्न आदेश दिएकी छन् । २०८३ वैशाख २५

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई १९५ रनको लक्ष्य दिएको छ। सोमबार कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डलाई नेपालले १९५ रनको लक्ष्य दिएको हो।