
काठमाडौं । एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन् । जेष्ठ नागरिकमाथि अभद्र ब्यवहार गरेको आरोपमा प्रहरीले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय

काठमाडौं १७ चैत । काठमाडौं जिल्लाका पूर्व सीडिओ छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा रिजाल मंगलबार बिहान पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले

काठमाडौँ, १७ चैत । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग आज भएको भेटमा

बनेपा, १७ चैत । वर्षाका कारण मंगलबार साँझदेखि बन्द गरिएको विपी राजमार्गमा पुनः यातायात आवागमन सुचारु भएको छ । काभ्रेपलाञ्चोकको पनौती र नमोबुद्धलगायतका माथिल्लो क्षेत्रमा वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राखी

काठमाडौँ, १७ चैत। प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेकाअनुसार बैकिङ्ग कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न सातै प्रदेशमा विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड बढी मुआब्जा वितरण गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम

काठमाडौँ, १७ चैत । गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सिप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गर्नुभएको छ । यसका लागि उहाँले सशस्त्र

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदसँग सामूहिक