देश

जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार रहेका कैदी बैतडीबाट पक्राउ

बैतडी । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीलाई बैतडीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुर्चौंडी नगरपालिका-७ काफलीका नरेन्द्रसिंह रतोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार

एनआईसी एशिया बैंकले भन्यो–लिलाम बिक्री पोर्टलबाट लाभ लिनुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष

अझै शक्तिशाली बन्दै बालेन, राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्याइयो

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा उपस्थित नभएको भन्दै प्रतिपक्षी दलहरुले संसद नै वहिस्कार गरेर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को विरोध गरिरहेका

कांग्रेसले भन्यो- सुधन गुरुङमाथि निष्पक्ष छानबिन होस्, चोख्याउने दाउ मात्र नहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदन गुरुङसँग सम्बन्धित सम्पत्ति विवादमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। शुक्रबार सरकारद्वारा गठन गरिएको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै कांग्रेस

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग,

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । उनले बागमती प्रदेश मन्त्रीपरिषदबाट सिफारिस बमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको

पुन: तीन लाख मुनि झर्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

जेनजीद्वारा संविधान संशोधन कार्यदलले बोलाएको बैठक बहिष्कार, सरकार एकलौटी ढंगले अघि बढेको आरोप

काठमाडौं । जेनजी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठक बहिष्कार गरेका छन् । संविधान संशोधन कार्यदलले जेनजीका तर्फबाट २० जना जेनजी अभियन्ताहरूलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि आमन्त्रण गरेको थियो ।