
काठमाडौँ १३ चैत । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले आज पद बहाली गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गर्नुभएको थियो । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले

काठमाडौँ १३ चैत । नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रमा राजनीतिकरण अन्त्य गरी दीर्घकालीन सोचका साथ आफू अगाडि बढ्ने बताउनुभएको

काठमाडौँ । साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को

काठमाडौँ, १३ चैत । बालेन्द्र साह (बालेन) नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत चारवटा निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद

काठमाडौं १३ चैत । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। बालेन सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।पहिलो

काठमाडौं । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस

काठमाडौं, चैत्र १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बन्न लागेको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाइँदैछ । बालेनले आज १२ः३४ बजे प्रधानमन्त्री पदको शपथ

डोटी, चैत्र १३ । डोटीमा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान

दाङ, चैत्र १३ । घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३०