
काठमाडौँ, १९ वैशाख। रुकुमपश्चिम भलिबल क्लबले १०औँ पिएम कप एनभिए लिगमा पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनलमा रुकुमपश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–०

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश

काठमाडौँ १८ वैशाख। बल्खुमा सुकुमवासी बस्ती हटाउने अभियान सुरु भएसँगै त्यहाँका बासिन्दाहरू सडकमा आउने अवस्थामा पुगेका छन्। सात जनाको परिवारसहित बस्दै आएकी अम्बिका पुरी भन्छिन् — “कुनै जानकारी नै दिइएन,

दोलखा १८ वैशाख। दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर क्षेत्रमा आयोजना गरिएको हाई अल्टिच्युट फुल कन्ट्याक्ट कराँते टुनामेन्ट वर्ल्ड रेकर्डमा दर्ता भएको छ । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते सङ्घले दोलखा उद्योग

काठमाडौँ १८ वैशाख।। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज

काठमाडौँ १८ वैशाख। पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड युनियन अधिकार र सुरक्षा’ विषयमा छलफल गरेर सरोकारका विषय सार्वजनिक गरेको छ । महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले लोकतान्त्रिक शासन

काठमाडौँ १८ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभएको छ ।

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा

काठमाडौँ १८ वैशाख। सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न

काठमाडौँ १७ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश