देश

कांग्रेस बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने कार्यवाहक मुख्यसचिव

६० लाख खर्चेर त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । चौदण्डीगढी

सिकारीको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते

काठमाडौ । नुवाकोटमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको शिवपुरी गाउँपालिका–३ दियालेकी स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको

एकैदिन झण्डै आठ हजारले घट्यो सुनको मूल्य, ३ लाख मुनि झर्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा सात हजार आठ सय रुपैयाँले घटेर तोलामा दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

कैलाली ट्राफिक प्रमुख देउवाको सरुवा, इन्स्पेक्टर आचार्य खटाइए

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक चक्रबहादुर देउवाको सरुवा भएको छ । उनको नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर काज सरुवा भएको हो । उनको

बसभित्रै चोरी गर्दै गर्दा अत्तरियामा दुई युवक रंगेहात पक्राउ

धनगढी । कैलालीको अत्तरियास्थित बसपार्कमा बसभित्र पसेर चोरी गरिरहेको अवस्थामा दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहानको समयमा बसभित्र प्रवेश गरी चोरी गरिरहेको अवस्थामा बझाङ घर

कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

धनगढी, चैत्र ६ । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा

नवनिर्वाचित सांसदहरुको सपथ चैत १२ गते हुने

काठमाडौँ, चैत्र ६ । प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण यही चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको छ । संघीय संसद् सचिवालयले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, चैत्र ६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि

ठूलो हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं, चैत्र ६ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान