देश

रोल्पा दुर्घटना अपटेडः थप तीन जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ १७ वैशाख। रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।  उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना

अनिवार्य भन्सार व्यवस्थाले नेपाली व्यवसायी उत्साही

भैरहवा, १७ वैशाख । सरकारले १०० रुपियाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै रूपन्देहीको सुनौली नाकामा दैनिक आवागमन र किनमेलमा उल्लेखनीय कमी आएको छ । सीमापारि भारतीय बजार सुनसान

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौँ १७ वैशाख। सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न विषयमा प्रस्ताव गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा

राष्ट्रपति पौडेलद्वारा ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

काठमाडौँ  १७ वैशाख। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको छ । राष्ट्रपतिभवनबाट बिहीबार जारी विज्ञप्ति अनुसार, नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा

नदी किनारका जोखिमयुक्त बस्तीमा शुक्रबारदेखि डाेजर चल्ने

काठमाडौँ, १७ वैशाख । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकास्थित बागमती र यसका सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि सुरु गर्ने भएको छ । पहिलो चरणमा सिनामङ्गलको गैरीगाउँ,

मालपोत स्थानीय तहमा हस्तान्तरणको तयारी : २०७ पालिकाद्वारा निवेदन

काठमाडौँ,   १७ वैशाख । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजना अनुसार देशभरका २०७ वटा पालिकाले इच्छा व्यक्त गरेका छन् ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

सामुदायिक तथा संस्थागत विद्यालयमा गैरकानुनी रुपमा शुल्क असुल उपर अनुगमन गर्न निर्देशन

भक्तपुर १७ वैशाख।। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले मातहतका सबै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई गैरकानुनी रुपमा शुल्क असुल उपर अनुगमन गर्न निर्देशन दिएको छ । केन्द्रले आज एक

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौँ १७ वैशाख। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ ।  मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ, १७ वैशाख। रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।   जिल्ला

राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच ‘नेसनल कार्ड स्विच ‘नेपालपे कार्ड’ योजनामा प्रिन्सिपल मेम्बरका रूपमा आबद्ध हुन सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी