देश

गृहमन्त्री गुरुङदारा पदबाट राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा

सबै पक्षलाई साथ लिएर १५ औँ महाधिवेशन तिर जान्छौँ: गगन थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन सफल बनाउन आफू निरन्तर नेताहरूसँग संवादमा रहेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महाधिवेशनमा सबै पक्षलाई

दुर्गा प्रसाईँविरुद्ध ५ वर्षसम्म कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर

काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । प्रसाईँलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन, २०६३

सभामुख अर्यालद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल गरेका छन् । बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसंग सभामुखले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल

बढ्यो गृहमन्त्री गुरुङको दौडधुप, प्रधानमन्त्री शाह भेट्न पुगे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी रहेको कम्पनीमा आफ्नो पनि सेयर रहेको तथ्य

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट दिन सरकारको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ । हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तीन लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

आज अमेरिका फर्किँदै अमेरिकी सहायक विदेशमन्त्री कपुर

काठमाडौं । अमेरिकाको अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार उनी आज

रिहा भएपछि पहिलो पटक सार्वजनिक मन्चमा उभिदै ओली

काठमाडौँ, ९ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले आज पार्टी स्थापना दिवशको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।पार्टी केन्द्रीय कार्यलय सचिव डा भिष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना

आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौं,  ८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको