भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले परिपत्र जारी गर्दै विद्यालय परिसरभित्रै

काठमाडौँ, ८ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार

काठमाडौँ, ८ वैशाख । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम

काठमाडौँ, ८ वैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । यही वैशाख ९ र ११ गते हुने दुई दिने

काठमाडौँ ८ वैशाख । मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा सदस्यहरूमा अर्थ

काठमाडौँ ८ वैशाख । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाउनुभएको हो । मस्यौदा बुझ्दै

झापा । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ओखलढुङ्गाको पदमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने चार जना पक्राउ परेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला उनीहरूलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता आयुष बडालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सहित मन्त्रीहरू सहभागी रहेका छन्। त्यस्तै, गृहमन्त्री सुधन गुरुङ पनि