देश

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको ६ बुँदे सार्वजनिक अनुरोध

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकालगायतका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । बुधबार नेपाल प्रहरीका केन्द्रीय

बलात्कार मुद्दामा पक्राउ परेका इन्सपेक्टर धरौटीमा छुटे

काठमाडौं । बलात्कार मुद्दामा परेका चितवनका इन्सपेक्टर धरौटीमा छुटेका छन्। इलाका प्रहरी कार्यालय, खैरहनीका इन्सपेक्टर मंगलबार २ लाख धरौटीमा छुटेका हुन्। एक युवतीको जाहेरीका आधारमा उनी तीन साताअघि पक्राउ परेका

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । उनी भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्श ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा सहभागी हुन गएका हुन्

रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीश मल्ल र पौडेलको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ। यसअघि सोमबार हेर्न नभ्याएको यो

समानुपातिकतर्फको मतगणना सकियो, सिट संख्या निर्धारणको गृहकार्य सुरु

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । बुधबार गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ सबै क्षेत्रको मतगणना

महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह- नियम सबैलाई लाग्छ, फुटपाथमा किताब बेचौँ

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर आचार्यले अनुमतिबिना आफ्नो अभियानका लागि सडक

वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

काठमाडौँ । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम

आज र भोलि काठमाडौं–दुबई–काठमाडौं उडान हुँदै

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई–काठमाडौं विशेष उडानको तयारी गरेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको

दुई हजार रुपैयाँले बढ्यो सुन, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण, १० लाखभन्दा कम खर्चिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचन खर्च विवरण बुझाएका छन् । चितवन–२ बाट निर्वाचित लामिछानेले ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको विवरण