
काठमाडौं । देशभर एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीको सिकार बनेका छन्। आर्थिक वर्ष २०८१/८२ मा यति ठूलो संख्यामा नागरिक ठगीमा परेको तथ्यांक सार्वजनिक भएको हो। नेपाल प्रहरी

काठमाडौं । ड्युटीकै क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मंगलबार निधन भएको छ । आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-८, बरकुलका २१ वर्षीय अभिषेक गुप्ता रहेका छन् । अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले

काठमाण्डौ । नेपाली दूरसञ्चार कम्पनी Ncell ले नयाँ वर्ष २०८३ को अवसरमा कफी संस्कृति झन् आकर्षक बनाउने गरी Himalayan Java Coffee सँग रणनीतिक सहकार्य घोषणा गरेको छ। यस अफरमार्फत अब

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा अवस्थित सुकुम्वासी बस्ती फेरि एकपटक चर्चामा आएको छ । आधुनिक कङ्क्रिटका अग्ला भवनहरूले घेरिएको क्षेत्रबीच नीलो–सेतो त्रिपाल, जस्तापाता र काठका फल्याकले बनेका अस्थायी

काठमाडौं । सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनमाथि कडाइ गर्ने सरकारको निर्णयको प्रभाव अब प्रत्यक्ष रूपमा नेपाली नागरिकको दैनिकीमा देखिन थालेको छ । मधेस प्रदेशसँग जोडिएका सीमावर्ती जिल्लाहरूमा बसोबास

काठमाडौँ, ३० चैत। गृहमन्त्री सुधन गुरुङले लोकतान्त्रिक मूल्य र मान्यता, विधिको शासन तथा कानूनी राज्यको मर्मलाई पूर्ण रुपमा आत्मसाथ गर्दै राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिवद्ध भएर काम गर्नु आजको

काठमाडौं ३० चैत। आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो। रवाण्डामा हुने यो प्रतियोगितामा एशिया,

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार बैरागी काइँलालगायत लोकतान्त्रिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका स्रष्टाहरूले मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा जोड दिनुभएको छ । ‘स्रष्टा चैत ३०’

मकवानपुर ३० चैत। मकवानपुरमा एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि सङ्क्रमितमाथिको सामाजिक लाञ्छना र भेदभाव चुनौतीका रुपमा देखिएको छ । एचआइभी सङ्क्रमितहरू उपचारको दायरामा आए पनि उनीहरूले भोग्नुपरेको सामाजिक लाञ्छना